Jagaran News

भारत भ्रमण एजेण्डाबारे आन्तरिक छलफलमा ओली

काठमाडौं।  भारत भ्रमणको मिति नजिकिएसंगै प्रधानमन्त्री केपी शर्मा ओली आन्तरिक छलफलमा व्यस्त हुनुभएको छ । यही चैत २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक भारतको भ्रमण गर्न लाग्नुभएका प्रधानमन्त्री ओलीले

राजपा महाधिवेशनको मिति तोक्ने तयारीमा , बुधबार अध्यक्ष मण्डलको बैठक बस्ने

काठमाडौँ । संसदीय दलको नेता चयन गर्न नसकेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक बस्दैछ। संसदीय दलको निर्वाचन र पार्टीको महाधिवेशनको मिति तोक्ने लगायतका विषयमा छलफल गर्न राजपा अध्यक्ष

संसद् बैठक बस्दै, खड्काको निधनमा शोक प्रस्ताव पारित हुने

काठमाडौं । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का दुवै सदनको बैठक आज बस्दैछ । पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्न दुवै सदनको बैठक बस्न लागेको

एमालेले अझै बुझाएन निर्वाचन खर्च

काठमाडौं ।  सत्तारुढ दल नेकपा एमालेले प्रतिनिसभा निर्वाचनमा समानुपातिकतर्फ गरेको निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा बुझाएको छैन । निर्वाचन आयोगले दलहरुले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ गरेको खर्चको विवरण बुझाउन ५

२५ करोड केन्द्रमै रोकियोः जिल्लामा औषधि अभाव

काठमाडौं । स्थानीय तहका लागि औषधि खरिद गर्न सरकारले २५ करोड विनियोजन गरे पनि समयमै पठाउन नसक्दा जिल्लामा औषधि अभाव भएको छ । केन्द्रमा औषधि खरिदका लागि सरकारले एक अर्ब

२ लाख सार्वजनिक यातायात करको दायरामा

काठमाडौं  । देशभर सञ्चालनमा रहेका करिब २ लाख सार्वजनिक सवारीसाधन करको दायरामा ल्याइएको छ । यसअघि संस्था दर्ता एने २०३४ अन्तर्गत दर्ता भएका यातायात समितिहरुले राज्यलाई व्यवसायिको एक पैसा पनि

दुर्गम क्षेत्रका बिरामी सिटामोल नपाउँदा रित्तो हात फर्कन बाध्य

काठमाडौं । दुर्गम क्षेत्रका बिरामी सिटामोल पनि नपाउँदा रित्तो हात फर्कन बाध्य छन्। हुम्लाका अधिकांश स्वास्थ्य संस्थामा अहिले औषधि अभाव छ । उपचार नपाउनेमध्येकी एक हुन्, चंखेली गाउँपालिका–२ की गर्खाकी महिला

श्वेतपत्रले बढाएन लगानीकर्ताको मनोबल,नेप्से र कारोबार दुवैमा गिरावट

काठमाडौं । पछिल्ला केही साता यता सेयरबजारमा देखिएको तिब्र उतारचढाब यो साताको पहिलो दिन आइतबार पनि कायमै रह्यो । सरकारले जारी गरेको श्वेतपत्रले समेत लगानीकर्ताको मनोबल बढाउन नसक्दा बजारमा अस्थिरता

देउवा सरकारको निर्णय उल्टियो: ६५ वर्षमै वृद्धभत्ता नदिने सरकारको निर्णय

काठमाडौं । शेरबहादुर देउवा सरकारले गरेको ६५ वर्ष पुगेको ज्येष्ठ नागरिकले वृद्धाभत्ता पाउने निर्णय कार्यान्वयन नहुने भएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । ओली मन्त्रिपरिषदले गरेको निर्णयअनुसार तत्कालीन सरकाले कार्यविधि

अब गाडीमा गीत बजाएबापत रोयल्टी तिर्नुपर्ने ,कलाकारलार्इ राहत हुने अपेक्षा

काठमाडौं ।  भाडाका गाडीले गीतसंगीत बजाएबापत स्रष्टालाई रोयल्टी तिर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि संशोधन गरेर भाडाका गाडीमा रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो । रोयल्टी रकम

एकता प्रक्रिया लम्बिने संकेतः कहाँ मिलेन कुरा ?

काठमाडौं । एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सांगठनिक भागबन्डाका विषयमा कुरा नमिल्दा अड्किएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस अर्थात लेलिन जयन्ती (वैशाख ९ गते) का दिन एकता

गृहले रोक्यो २२ हजार प्रहरीको थप दरबन्दी

काठमाडौं । संघीय संरचनाका लागि भन्दै नेपाल प्रहरीले माग गरेको २२ हजार थप दरबन्दीको फाइल गृह मन्त्रालयमा अड्किएको छ ।  प्रहरीले गत साउनमा संघीय संरचनाका लागि भन्दै एआइजीदेखि सिपाहीसम्मको नयाँ