
तोकिएको क्षेत्रमा गएर काम गर्न कर्मचारीलाई मन्त्री पण्डितको कडा निर्देशन
काठमाडा, ३ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्य क्षेत्रमा गएर काम गर्न कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन् । मन्त्री पण्डितले ‘कर्म एकातिर चाहार्ने अर्कोतिर’ भन्दै

नेसनल माइक्रोफाइनान्सको एजीएम मंसिर २८ मा, दिनेभयो ४० प्रतिशत लाभांश
जागरण न्युज काठमाडौं, ०३, मंसिर । नेसनल माइक्रोफाइनान्सले ४० प्रतिशत लाभांश प्रस्ताव सहित मंसिर २८ गते वार्षिक साधारण सभा डाकेको छ । माइक्रोफाइनान्सले साधारण सभामा २५ प्रतिशत बोनस सेयर र

स्वास्थ्य क्षेत्रका झण्डै ४ हजार कर्मचारी सरुवा, को कहाँ ?
कठमाडौं, मंसिर ३ । स्वास्थ्य सेवा विभागले स्वास्थ्य क्षेत्रका करिब ४ हजार कर्मचारी सरुवा गरेको छ । नियमित सरुवा अन्तर्गत ४ हजार कर्मचारीको सरुवा गर्ने कात्तिकको अन्तिम साता मान्त्रालयले निर्णय

बसको ठक्करबाट साइकलमा सवार बालिकाको घटनास्थलमै ज्यान गयो
कठमाडौं, मंसिर ३ । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बर्दियाको भुरिगाउँ नजिक बसको ठक्करबाट साइकलमा सवार एक बालिकाको घटनास्थलमै ज्यान गएको छ । कालिकोटबाट टिकापुरका लागि छुटेको ना ४ ख

ठेकेदार सम्पर्क्विहीन हुदा पुल निर्माण अलपत्र
कठमाडौं, मंसिर ३ । तनहुँको व्यास नगरपालिका–५ साँगे र म्याग्दे गाउँपालिका–७ रानीटारी जोड्ने साँगे खोलामाथिको पुल निर्माण अलपत्र परेको छ । ठेकेदार सम्पर्क्विहीन भएपछि ४० मिटर लामो पुलको निर्माण कार्य

फेसबुक: बिहे गरेर अमेरिका लैजाने भन्दै जसले ठगे २३ युवती
काठमाडौं, ३ मंसिर । गत वर्ष प्रहरीले यस्ता एक युवकलाई पक्राउ गर्यो जसले फेसबुकबाट चिनजान गरी बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेका थिए, एकरदुई युवतीलाई होइन २३ जनालाई। फेसबुकबाट

डाक्टर गोविन्द केसी अस्पताल भर्ना, रिपोर्ट आउन बाँकी
काठमाडौं, ३ मंसिर । प्राध्यापक डा गोविन्द केसी अस्पताल भर्ना भएका छन् । छातीमा अत्याधिक दुखाइका कारण डा केसीलाई आज बिहान ४ बजे अस्पताल भर्ना गरिएको उनका सहयोगीले जानकारी दिएका

हत्याको आरोपमा दाजुभाइ पक्राउ
काठमाडौं, ३ मंसिर । प्रहरीले हत्याको आरोपमा २ जनालाई पक्राउ गरेको छ । ओमसतिया गाउँपालिका ५ बस्ने ३८ वर्षीय अंगद चौधरीको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय चन्दन भन्ने राम रतन

आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु
काठमाडौं , ३ मंसिर । सरकारले आजबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने भएको छ । आगामी ३ वर्ष्भित्र देशभर राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ अघि बढेको सरकारले पाँचथरबाट यसको

रसुवागढी विद्युत्गृहको संरचना बनाउने काम धमाधम अगाडि बढ्दै
काठमाडौं, ३ मंसिर । भूमिगत संरचनाबाट उत्तरी क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृह संरचना बनाउने काम धमाधम अगाडि बढिरहेको छ । एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको चार

स्थानीय तहका जनप्रतिनिधिले अपेक्षित काम गर्न सकेनन् , स्थानीयमा निराशा
काठमाडौं, ३ मंसिर । बझाङमा स्थानीय तहले अपेक्षित काम गर्न नसकेको गुनासो सर्वसाधारणले गर्न थालेका छन् । गाउँगाउँमा विकासका लहर आउने आशामा हौसिएका बझाङवासीमा त्यसको अनुभूति नभएपछि निराशा देखिएको हो

रातिको समयमा घरमा चोरी डकैती, सात लाखको लुटपाट, पाँच जना घाइते
काठमाडौं, ३ मंसिर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ । डकैतीमा रु सात लाख मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना












