Jagaran News

दिनप्रतिदिन सम्बन्ध बिच्छेदका घटना बढ्दै,यस्ता छन् कारणहरु

काठमाडौं । रुपन्देहीमा सम्बन्ध बिच्छेदका घटना बढ्दै गएका छन् । रुपन्देही जिल्ला अदालतमा दैनिक जसो सम्बन्ध बिच्छेदका मुद्धा दर्ता हुने गरेका छन् । तीन वर्षको तथ्यांक हेर्दा रुपन्देहीमा प्रत्येक बर्ष

अब नोटमा केरमेट गर्ने, च्यात्ने र जलाउनेलाई जेल सजाय हुने !

काठमाडौं । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई जेल सजाय हुने भएको छ । भदौदेखि लागू हुने मुलुकी अपराध संहिता ऐनमा यस्तो व्यवस्था गरिएको हो । नोटमा जथाभावी

देशका धेरै ठाउँमा आज दिनभरी घाम, साँझपख पानी, भोलि र पर्सि केही ठाउँमा ठूलो पानी पर्ने संभावना

काठमाडौं । उपत्यकासहित देशका धेरै ठाउँमा आज घाम लाग्ने मौसमविद्को अनुमान छ । तर दिउँसोपछि देशभरी कै मौसम एकैछिन घाम लाग्दै फेरि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

युु–१५ साफ च्याम्पियन महिला फुटबल आजदेखि !

काठमाडौं ।  युु–१५ साफ च्याम्पियन महिला फुटबल बिहीबारदेखि भुटानमा सुरु हुँदैछ । भुटानको थिम्पुमा बिहीबार हुने उद्घाटन खेलमा भारत र श्रीलंका खेल्दैछन् । यसैगरी दोस्रो खेलमा बंगलादेश र पाकिस्तान आमने–सामने

जनकपुर–जयनगर रेलको परीक्षण, रेलसेवा निर्माण अन्तिम चरणमा

काठमाडौं । जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले परीक्षण गरेको

मन्त्रीपरिषद् बैठक : मौलिक हकअन्तर्गतका विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले मौलिक हकअन्तर्गत विभिन्न विधेयक संघीय संसदमापेस गर्ने निर्णय गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सामाजिक सुरक्षासम्बन्धी विधेयक र अपराधबाट पीडितको

आजदेखि नेपाली सेनाको कमाण्ड पूर्णचन्द्र थापाले सम्हाल्दै

काठमाडौँ  । बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा आज बिहीबारदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्दै छन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृत रथी

रुसमाथि नयाँ प्रतिबन्ध लगाउँदै अमेरिका, रासायनिक हतियार प्रयोग गरेको आरोप

काठमाडौं । पूर्व रुसी जासुस सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि बेलायतमा भएको नर्व एजेन्ट हमलामा रुस दोषी रहेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको छ । बेलायतको एक अनुसन्धानले

दाइजो नल्याएको भन्दै प्रहरीले नै श्रीमती कुटे

काठमाडौं । दाइजो नल्याएको भन्दै रुपन्देहीमा प्रहरीले नै श्रीमतीलाई कुटपिट गरेका छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार तनहुँमा दरबन्दी भएका रुपन्देही कोटहिमाइ गाउँपालिका–१ सिपवाका लोकेन्द्र नाउले दाइजो नल्याएको निहुँमा

नेपाल बैंकले ब्याजदर घटायो

काठमाडौं । नेपाल बैंक लिमिटेडले निक्षेप तथा कर्जाको ब्याजदर घटाएको छ । बैंकले मंगलबारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सामान्य बचतमा दुई प्रतिशतदेखि अधिकतम चार

कोरियाबाट फर्केकालाई पुनः अवसर, उत्तीर्णको स्वास्थ्य परीक्षण ४ अस्पतालबाट

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनः भाषा परीक्षा सञ्चालन हुने भएको छ । साथै पछिल्लाे भाषा परीक्षामा उत्तीर्णहरुको स्वास्थ्य परीक्षण भदौ

कैलालीको लम्कीस्थित गुट्खा उद्योगमा बम विष्फोट

काठमाडाैं ।  कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समूहले आज बिहान बम विष्फोट गराएको छ । बिहान ४ बजेर ५२ मिनेटमा देउती गुट्खा उद्योगको गेट बाहिर बम