समता माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद भर्न अब ५ दिन मात्र बाँकी
जागरण न्युज काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ५० प्रतिशत हकप्रद सेयर भर्न अब ५ दिन मात्र बाँकीे छ । वित्तीय संस्थाकोे हकप्रद साउन २९ गते कार्यालय समयसम्म मात्र खुला
सिटिजन्स बैंकको एफपीओ शुक्रबार बिहान ९ बजे बाँडफाँट हुँदै
जागरण न्युज काठमाडौं । सिटिजन्स बैंकको एफपीओ शुक्रबार (साउन २५ गते) बिहान ९ बजे बाँडफाँट ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमल काठमाडौंमा हुने भएको छ । सिटिजन्स बैंकको एफपीओमा १३.५२ गुणा
एसिया कप छनोटका लागि नेपाली टोलीकाे घाेषणा, शरद अटेनन्
काठमाडाैं । एसिया कप छनोटका लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक छनोट गरिएको छ । मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले १९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।
निशान खड्का हत्या प्रकरणः इन्काउण्टरबारे बोले गृहमन्त्री थापा
काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले निशान खड्काको अपहरणमा संलग्न दुई व्यक्तिको प्रहरी इन्काउण्टरमा मारिएको घटनाबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बिहिबार सिंहदरबारमा बसेको
सार्वजनिक सुरक्षा ऐन संशोधनसहित संसदमा पठाउने निर्णय
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक २०७५ लाई संशोधनसहित संघीय संसदमा पठाउने निर्णय गरेको छ । विहिबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको
दुई अखिलबाट तीनवटै उपसमितिले प्रतिवेदन बुझाए, अन्तरिम विधान मस्यौदा र मापदण्ड तयार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट दुई विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) को एकताको निम्ति गठित तीनवटै उपसमितिले कार्यदललाई आआफ्नो प्रतिवेदन बुझाएका छन् । अन्तरिम विधान मस्यौदा, राजनीतिक
काठमाडौमा पानी ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु
काठमाडौं। काठमाडौको कीर्तिपुर नगरपालिका ६ स्थित चोभार सिमेन्ट फ्याक्ट्री अगाडि पानी ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार बिहान साढे ८ बजे बा४ख ४५७१ नम्बरको पानी ट्याङ्करले बा८१प
कस्तुरीको बीनासहित ठमेलबाट चार जना पक्राउ
काठमाडौं । कस्तुरीको बीनासहित ठमेलबाट चार जना पक्राउ परेका छन्। उनीहरुबाट प्रहरीले ३ वटा बीना समेत बरामद गरेको छ। काभ्रे भुम्लुका दिपक नेपाली, रामेछाप गाेकुलगगाका अर्पण सुनुवार, रामेछाप बेथानका उज्वल पाण्डे र
जनावर ढुवानी गर्दा यातना दिए ५० हजार जरिवाना
काठमाडाैं । मापदण्डविपरीत राँगाभैसी, खसीबोका, कुखुराजस्ता मासुजन्य जनावर ढुवानी गर्नेमाथि सरकारले कारबाही थाल्ने निर्णय गरेको छ । पशुसेवा विभागले पशु ढुवानी मापदण्ड ०६४ विपरीत राँगाभैसी, खसीबोका, कुखुराजस्ता जनावर र पक्षी
पहिरोका कारण १८ घर जोखिममा, एकको ज्यान गयो
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० चिनसौरामा माथिबाट खसेको पहिरोका कारण त्यहाँका १८ घरधुरी जोखिममा परेका र एक बालकको मृत्यु भएको छ । मंगलबार राति परेको अविरल वर्षाका कारण पहिरोले
स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई ६ हजार ८ सय भत्ता !
काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा
पोखरा लेखनाथ महानगरपालिकाको नाम परिर्वतन गर्ने निर्णय
काठमाडौं। सरकारले सरकारले पोखरा लेखनाथ महानगरपालिकाको नाम परिर्वतन गरेर पोखरा महानगरपालिका कायम गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा लेखनाथ महानगरपालिकाको नाम परिवर्तन गर्ने निर्णय गरेको हो













