
संसद सचिवालयले माग्यो २३ वटा गाडी
काठमाडौं, मंसिर ४ । संघीय संसद सचिवालयले मर्मत गरेर सञ्चालन गर्न सकिने २५ वटा गाडी थन्क्याएर नयाँ २३ वटा गाडी खरिद गर्न लागेको छ । सचिवालयले अर्थ मन्त्रालयलाई पत्र पठाई

राष्ट्रिय गौरवका आयोजनाः ठेकेदार र सरकारी अधिकारीमाथि अख्तियारको सूक्ष्म अनुसन्धान
काठमाडौं , ४ मंसिर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवका आयोजनामाथि निगरानी बढाएको छ। जिम्मा लिएर तोकिएको समयमा काम नसक्ने ठेकेदार र सरकारी अधिकारीमाथि अख्तियारले सूक्ष्म अनुसन्धान थालेको हो।

बैदेशिक रोजगारः शुन्य लागतमा कामदार पठाउने सहमति
काठमाडौं , ४ । मंसिर रोजगारदाताले नै सबै भर्ना खर्च बेहोर्ने गरी कामदार पठाउने सहमति स्रोत मुलुकले गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका अनुसार यसका लागि

जथाभावी एन्टिबायोटिक्सको प्रयोग रोक्न स्वास्थ्य मन्त्री यादवको आग्रह
काठमाडौं, ३ मंसिर । उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले एन्टिबायोटिक्स दुरुपयोग रोक्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिजैविक प्रतिरोधी समस्याको विश्वव्यापी चुनौती

१०१ वर्षीया भगवतीदेवीले पाइन् पहिलो राष्ट्रिय परिचयपत्र
काठमाडा, ३ मंसिर । पहिलो राष्ट्रिय परिचयपत्र फिदिम नगरपालिका(४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई दिइएको छ । पाँचथरको शहीद मञ्चमा सोमबार आयोजित बिशेष कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले भण्डारीले राष्ट्रिय

शनिबारबाट बन्द भएका कपडा उद्योग अर्थमन्त्रीको आश्वासनपछि खुले
काठमाडा, ३ मंसिर । शनिबारबाट बन्द भएका नेपाली कपडा उद्योग अर्थमन्त्री डा। युवराज खतिवडाको आश्वासनपछि आजदेखि खुलेका छन् । अर्थमन्त्रीले उद्योगको समस्या समाधान गर्ने आश्वासन दिलाएपछि सोमबारबाट उद्योगहरु संचालनमा आएका

दण्ड जरिवाना नबुझाउनेलाई सार्वजनिक सेवामा रोक,पाँच अर्ब जरिवाना उठ्न बाँकी
काठमाडा, ३ मंसिर । अदालतले तोकेको दण्ड जरिवाना समयमा नबुझाउने व्यक्तिलाई सार्वजनिक सेवामा रोक लगाइने भएको छ । जिल्ला अदालत नियमावली २०७५ को नियम ८७ बमोजिम अदालतको दण्ड जरिवाना असुल

माइकल ब्लुमबर्गद्धारा विश्वविद्यालयलाई १ अर्ब ८० करोड डलर चन्दा प्रदान
अमेरिकाको न्यूयोर्क सहरका पूर्व प्रमुख माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई एक अर्ब असि करोड अमेरिकी डलर दान दिएका छन् । यो विश्वविद्यालयमा अध्ययन गर्ने न्यून र मध्यम आय

भियतनाममा पहिरोका कारण १३ जनाको मृत्यु, ४ जना बेपत्ता
अविरल वर्षा र आँँधीपछि गएको पहिरोमा परी दक्षिणी भियतनामको मध्य भागमा कम्तीमा १३ जनाको मृत्यु भएको छ त्यस्तै अन्य चार जना पनि बेपत्ता भएका छन् । हराइरेहका व्यक्तिको खोजी कार्यका

युवा नेता थापा भन्छन्- सरकारको नियत र क्षमतामाथि प्रश्न उठ्यो ‘
काठमाडा, ३ मंसिर । नेपाली कांग्रेका युवा नेता गगन थापाले वर्तमान सरकारको नियत र क्षमतामाथि प्रश्न उठेको बताएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई

सरकार अधिनायकवादतर्फ उन्मुख भयो : देउवा
काठमाडा, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै

नेकपाको सचिवालय बैठक मंसिर ६ गते तोकियो
काठमाडा, ३ मंसिर । झण्डै एक महिनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही हप्ता बस्ने तयारी भएको छ । प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी












