Jagaran News

कांग्रेसका नेता निधिले भने- संघीय सरकारले प्रदेशलाई अधिकार नै दिएन !

काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बहुमत प्राप्त कम्युनिष्ट सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । मंगलबार धनगढीमा प्रेस युनियन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा

फ्लोरेसेन्ट ज्याकेट नलगाउने चालक तथा परिचालकलाई आइतबारबाट कारवाही गरिने

काठमाडौं, मंसिर ४ । उपत्यकामा फ्लोरेसेन्ट ज्याकेट लगाउन अटेर गर्ने माइक्रो बसका चालक तथा परिचालकलाई आगामी आइतबारदेखि कारवाही गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंसिर १ गतेबाट यातायात

काठमाडौंको जडिबुटीबाट रिभल्बरसहित २ जना पक्राउ

काठमाडौं ,४ मंसिर । काठमाडौंको जडिबुटीबाट रिभल्बर र लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दी-३ का २७ वर्षीय मनपुरण चौधरी र भुवन परियार रहेका छन् ।

पप्पु कन्स्ट्रक्सन कालोसूचीमा, टेण्डर प्रक्रियामा भाग लिन नपाउने गरी रोक

काठमाडौं, मंसिर ४ । सरकारले पप्पु कन्स्ट्रक्सनलाई सम्पूर्ण टेण्डर प्रक्रियामा रोक लगाएको छ । ठेक्का सम्झौता अनुसार समयमै काम नसकेको भन्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिक्टा सिंचाइ आयोजनाले प्रधानमन्त्री

बेनी–जोमसोम सडक दैनिक आठ घण्टा बन्द हुने

काठमाडौँ, मङ्सिर ४ ।  म्याग्दी जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द हुन थालेको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी

जापान सरकारले नेपाललाई दियो ३५ करोड ६० लाख को अनुदान

काठमाडौँ, मङ्सिर ४ । जापान सरकारले खाद्य सहायता कार्यक्रमअन्तर्गत नेपाललाई रु ३५ करोड ६० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ । अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत मासामिची

साधना लघुवित्तको पहिलो बर्ष पुरा, पदयात्रा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । गोरखा केन्द्रीय कार्यालय रहेको साधना लघुबित्त वित्तीय संस्थाले स्थापनाको पहिलो वर्ष पूरा गरी दोस्रो वर्ष प्रबेश गरेको छ । सो अवसरमा संस्थाले बृहत रक्तदान, महिला शसक्तिकरण, वित्तीय साक्षरताका

बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने बाबुछोरा पक्राउ

काठमाडौं मंसिर ४ । बोक्सीको आरोपमा महिलालाई कुटपिट गरेको आरोपमा बाबुछोरालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सैनामैना नगरपालिका १ बस्ने ६५ वर्षीय खेतु मल्लाह र

यात्रुबाहक बस खोल्सामा खस्यो, १२ जनाको मृत्यु, १३ घाईते

काठमाडौं, ४ मंसिर । भारतको उत्तराखण्डमा एउटा यात्रुबाहक बस सडकबाट चिप्लिएर खोल्सामा खस्दा त्यसमा यात्रारत १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ । सो दुर्घटनामा बसमा यात्रारत अन्य १३ जना

घाँस काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु

काठमाडौँ, ४ मङ्सिर । दैलेखमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । भगवतीमाई गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षीय रुपा विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको

नवलपुरमा छुट्टाछुट्टै दुर्घटना: एक जनाको मृत्यु, चार जना घाइते

काठमाडौँ, ४ मङ्सिर । नवलपरासीको नवलपुरमा गए राति छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका–४ मा ना२ह ५७५१ नं

उपत्यकाको ४२ स्थानमा चाँडै शौचालय हुने

काठमाडौँ, ४ मङ्सिर । नेपाल यातायात मजदुर सङ्घले काठमाडौँ उपत्यकाका बस बिसौनीमा शौचालय बनाउन माग गरेको छ । यातायात मजदुर सङ्घको टोलीले सोमबार काठमाडौँ महानगरपालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई भेटेर