औषधि बेच्दा अब अनलाइनमा विवरण राख्नुपर्ने Jagaran News Published On : 2 January, 2019 2:21 am काठमाडौँ, पुस १८ । सरकारले औषधिको विक्री–वितरणलाई व्यवस्थित गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि औषधिको बिक्री–वितरण गर्दा चिकित्सकको नाम, प्र्रेस्क्रिप्सनअनुसारको औषधि र काउन्सिल नम्बर अनलाइनमा अनिवार्य अपडेट गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्