Jagaran News

चार देशका लागि सिफारिस राजदूतको संसदीय सुनुवाइ प्रक्रिया भोलिबाट

काठमाडौं, मंसिर ४। विभिन्न चार देशका लागि सिफारिस राजदूतको संसदीय सुनुवाइ प्रक्रियाका लागि संसदीय सुनुवाइ विशेष समितिले भोलिका लागि प्रारम्भिक बैठक आह्वान गरेको छ । बैठकबाट प्रस्तावित राजदूतहरूविरुद्ध उजुरी आह्वान

अमेरिकाको अस्पतालमा गोलीबारी, चारको गयो ज्यान

कठमाडौं , मंसिर ४ । संयुक्त राज्य अमेरिकाको शिकागोस्थित मर्सी अस्पतालमा गोलीबारी हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालका दुई महिला कर्मचारी, एक प्रहरी अधिकारी र स्वयम्

इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका चालकद्वारा आन्दोलन फिर्ता

कठमाडौं , मंसिर ४ । भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् । बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको

साउदी अरबका राजा मोहम्मद बिन सलमानद्वारा अदालतको प्रशंसा

एजेन्सी : साउदी अरबका राजा मोहम्मद बिन सलमानले राजधानी रियादमा सोमबार अदालतको प्रशंसा गरेका छन् । आफ्नो देशका पत्रकार जमाल खशोज्जीको हत्यामा साउदी युवराजको संलग्नता रहेको आरोप लगिरहेका बेला उनले

अफगानिस्तानमा सुरक्षा कारबाहीमा २३ को मृत्यु, २० जना घाइते

अफगानिस्तानको पश्चिमी क्षेत्र मा भएको सुरक्षा कारबाहीमा २३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । फाराह प्रान्तमा गत चौविस घण्टामा भएका विभिन्न घटनामा परी तीन दर्जन

३५ लाखको २५ थान सिसिटिभी क्यामरा प्रयोगविहीन

काठमाडौं, मंसिर ४ । नुवाकोटको विदुर नगरपालिकाका मुख्य बजार तथा सडक क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामरा बन्द छन्। नुवाकोट उद्योग वाणिज्य संघको पहलमा जडान गरिएका २५ थान सिसिटिभी क्यामरा प्रयोगबिहीन

ओखलढुङ्गाको एक पेट्रोलियम पम्पमा शिलबन्दी, कारोबार रोक्का

काठमाडौं, मंसिर ४ । आधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थ बिक्री वितरणमा अनियमिता एवम् ठगी गर्ने ओखलढुङ्गाको खुश्वु इन्धन सप्लायर्समा शिलबन्दी गरी कारोबार रोक्का गरिएको छ। गुणस्तर तथा नापतौल क्षेत्रीय

पेस्तोलसहित रौतहटबाट दुई जना पक्राउ

कठमाडौं , मंसिर ४ । पेस्तोलसहित दुई जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । चन्द्रपुर नगरपालिका–१ स्थित बाग्मतीमा लागेको हरिबोधनी एकादशी मेलामा पुगेका गुजरा नगरपालिका–१ निवासी ३१ वर्षीय विशाल धामी

सरकारद्वारा कर्मचारीसँगै प्रदेशमा प्रहरी समायोजनको तयारी

काठमाडौं, मंसिर ४ । सरकारले कर्मचारीसँगै प्रदेशमा प्रहरी समायोजनको तयारी गरेको छ ।  अध्यादेशबाटै प्रहरी समायोजन ऐन ल्याउने गृहकार्य सुरु भएको छ । प्रहरी समायोजन र प्रहरी सञ्चालन तथा समन्वय

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावटः भारतमा २८ पटक घट्यो, नेपालमा स्थिर

काठमाडौं, मंसिर ४ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ । भाउ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ । तर, भारतबाटै तेल खरिद

जनकपुर–लखनऊ बस सेवा शुरु

काठमाडौं, मंसिर ४ ।  भारतको उत्तर प्रदेशको राजधानी लखनऊबाट प्रदेश २ को राजधानी जनकपुरसम्म बस सेवा शुरु भएको छ । नेपाल सरकारले लखनऊबाट जनकपुरसम्म सञ्चालन गर्न दुई वटा बसलाई अनुमति

छपाइ बिग्रेका नोट बजारमा, गभर्नरको हस्ताक्षरसमेत छैन

काठमाडौं, मंसिर ४ । छपाइ बिग्रेका नेपाली नोट आजकल बजारमा बढी भेटिन थालेका छन् । त्यस्ता नोटमध्ये केहीमा गभर्नरको हस्ताक्षर छैन, केहीमा एकातर्फ सादा कागजमात्र छ भने केहीमा नबुझिने खालको