प्रधानमन्त्री ओलीको इच्छामा झापामा साढे दुई अर्बको भ्यु टावर बन्दै

काठमाडौं, पुस १७ ।  सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छामा साढे दुई अर्ब रुपैयाँ लगानीमा झापामा भ्यु टावर निर्माण गर्ने तयारी गरेको छ ।प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्रमा व्यावसायिक कम्प्लेक्ससहितको भ्यु टावर निर्माण गर्न लागिएको हो ।  यो समाचार आजको नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्