वैशाखदेखि उपत्यकामा ३ सय बिजुली बस सञ्चालन हुने Jagaran News Published On : 1 January, 2019 2:34 am काठमाडौँ , पुस १७ । सरकारले नयाँ वर्ष (वैशाख) देखि उपत्यकामा ३ सयवटा बिजुली बस सञ्चालनमा ल्याउने जनाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिजुली बस खरिद प्रक्रियाबारे छलफल भइरहेको र वैशाखदेखि सञ्चालनमा ल्याउने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्