
विदेश शयरमै रमाउँछन् मेयर, अहिलेसम्म ११ औँ पटक विदेश भ्रमण
काठमाडौं, ५ मंसिर। विदेश भ्रमणलाई अक्सर वृत्ति विकासँग जोडिएर लिने गरिन्छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको अहिलेसम्मको विदेश भ्रमणले उहाँको व्यक्तित्व विकासमा के कस्तो प्रभाव पारेको छ, कुन्नि ?

काबुलमा मुसलमान धर्मगुरुहरु भेलामा विस्फोट, ५० जनाको मृत्यु
काठमाडौं, ५ मंसिर। अफगानिस्तानको राजधानी काबुलमा मुसलमान धर्मगुरुहरु भेला भएको एउटा हलमा आत्मघाती विस्फोट गराइँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ । पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन मुसलमान धर्मगुरुहरु भेला भएका

स्याबास सन्दीप ! ५७ लाखमा पाकिस्तान सुपर लिगमा अनुबन्धित
काठमाडौं, ५ मंसिर। नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पी.एस.एल) क्रिकेट खेल्ने भएका छन् । पीएसएलको हिजो भएको पहिलो चरणको खेलाडी बोलकबोलमा सन्दीपलाई लाहोर कलन्दरले टिममा अनुबन्ध गरेको

पप्पुलाई नयाँ ठेक्कामा रोक, राष्ट्र बैंक निर्माणको ठेक्का अन्योलमा
काठमाडौं, ५ मंसिर। सरकारले पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्कामा सहभागी हुन रोक लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै यस्तो रोक लगाएको हो

वाइड बडी खरिद प्रकरणः लेखा समितिले अनियमितताबारे छलफल गर्न सरकारलाई बोलायो
काठमाडौं, ५ मंसिर। संघीय संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान ल्याउँदाको अनियमितताबारे छलफल गर्न सरकारलाई डाकेको छ। मंगलबारको समिति बैठकले दुवै विमान ल्याउँदा व्यापक अनियमितता

पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने
काठमाडौँ, ४ मङ्सिर । नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सन् २०१९ मा हुने प्रतियोगिता नेपालले आयोजना गर्ने निश्चित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का

गणतन्त्र स्थापना भएपनि संघिय संरचनाले गर्दा मुलुक आर्थिक संकटमा फस्योः अध्यक्ष केसी
काठमाडौँ, ४ मङ्सिर । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा गणतन्त्रको स्थापना भएपनि संघिय संरचनाले गर्दा आर्थिक संकटमा फसेको टिप्पणी गरेका छन् । आर्थिक संकटले गर्दा जीविकोपार्जनमा झन समस्या

जुवा खालमा प्रहरी छापा, ७ लाख नगदसहित १५ जुवाडे पक्राउ
काठमाडौं, मंसिर ४ । राजधानीको बानियाँटारस्थित महेन्द्र मगरले आफ्नै घरमा सञ्चालन गरेको जुवा खालमा प्रहरीले छापा मारेको छ । सोमबार राती १० बजे प्रहरी इस्पेक्टर मोहनविक्रम केसीको कमाण्डमा गएको प्रहरी

चालू आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता
काठमाडौं, मंसिर ४ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालू आर्थिक वर्ष भित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्ष

छुट्टै विशेष अदालतको व्यवस्था गर्न सरकारसँग काँग्रेसको माग
काठमाडौं, मंसिर ४ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले द्वन्द्व पीडितलाई न्याय दिन विशेष अदालत गठन गर्न सरकारसँग माग गरेको छ । नेपाली काँग्रेसका नेता रमेश लेखकले द्वन्द्व पीडितलाई न्याय दिन
कोइराला परिवारसँग विवाद छैन : देउवा
काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा मंगलबार आयोजना गरेकोे पत्रकार सम्मेलनमा

कांग्रेस नेता सिंहको टिप्पणी – सरकारसँग काम गर्ने क्षमता छैन’
काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारसँग काम गर्ने क्षमता नभएको टिप्पणी गरेका छन् । मंगलबार प्यूठानको बाग्दुलामा प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै












