
नेकपाको स्थानीय नेतृत्व चयन गर्ने जिम्मा प्रदेशलाई
काठमाडौं , ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पश्चिम नवलपरासीका स्थानीय तह कमिटीको नेतृत्व चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको छ । जिल्लामा सहमति हुन नसकेपछि जिल्ला कमिटीले
जबर्जस्ती करणी गर्नेलाई आठ वर्ष कैद
काठमाडौं, ५ मङ्सिर । उदयपुरको कटारीस्थित त्रिवेणीका एक युवकलाई बालविवाह गरी जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले आठ वर्ष जेल सजायको फैसला गरेको छ । जिल्ला अदालतले कटारी नगरपालिका–२ त्रिवेणीका

ईटा उद्योगका म्यानेजरको गोली हानेर हत्या
काठमाडौं, मंसिर ५ । सुनसरीको दुहबीमा ईटा उद्योगमा कार्यरत म्यानेजरको गोली हानेर हत्या भएको छ । दुहबी ९ छाताबेलीमा रहेको जय बाबा इटा उद्योगका म्यानेजर ५४ वर्षीय फिदा हुसेनमाथि गोली

सय दिन काम दिन नसके सरकारले निर्वाह भत्ता दिने
काठमाडौं, मंसिर ५ । सरकारले ७ सय ५३ वटै स्थानीय निकायमा रोजगार सेवा केन्द्र खोल्ने निर्णय गरेको छ। श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा यो सेवा केन्द्र स्थानीय तहको

शान्ति प्रक्रियाका १२ वर्ष : राहतमा मात्र १८ अर्ब रुपैयाँ खर्च
काठमाडौं, मंसिर ५ । तत्कालीन माओवादीले सञ्चालन गरेको दसवर्षे जनयुद्धको दीर्घकालीन समाधानका लागि सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष भयो। राज्य र माओवादी पक्षबाट प्रभावित परिवारलाई राहतबापत

सुर्खेतमा भरुवा बन्दुकसहित एक जना पक्राउ
काठमाडौं, मंसिर ५ । प्रहरीले भरुवा बन्दुकसहित मङ्गलबार एक जनालाई पक्राउ गरेको छ । बड्डीचौर प्रहरी चौकीको टोलीले बराहताल गाउँपालिका–५ का ४२ वर्षीय कुलबहादुर पुलामीलाई पक्राउ गरेको हो । बारीमा

नवलपरासीकामा बस दुर्घटनाः दुई जनाको मृत्यु, ३० जना घाइते
काठमाडौं, मंसिर ५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् । महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको

यस्तो गाउँ जहाँ बसाइँसरी जानेले पाउनेछन् ३० हजार भत्ता
मुम्बई, मंसिर ५ । बसाइँसराइले गाउँ रित्तिन थालेपछि बौदीकाली गाउँपालिकाकाले जुक्ति निकाल्यो —अन्तबाट बसाइँ आउनेलाई भत्ता । बाक्लो बस्तीमा रहन चाहनेलाई ३० हजार रुपैयाँ । साविकका ५ गाविस गाभेर बनाइएको

काठमाडौं महानगर आफैँले २०० शय्याको अस्पताल चलाउने
मुम्बई, मंसिर ५ । काठमाडौं महानगरपालिकाले आफैँ अस्पताल चलाउने तयारी थालेको छ । महानगरवासीलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै महानगरले दुई सय शय्याको अस्पताल सञ्चालन गर्नेभएको छ

किसानले लिएको ऋण बैंकलाई चुक्ता गरिदिए बलिउड अभिनेता अमिताभ बच्चनले !
मुम्बई, मंसिर ५ । बलिउडका महानायक अमिताभ बच्चनले भारतको उत्तर प्रदेश राज्यका एक हजार तीन सय ९८ किसानलाई बैंकबाट ऋणमुक्त गराएका छन् । अमिताभको पैतृक थलो उत्तर प्रदेश नै हो । उनले

नेपाल–जापान सीधा हवाई सेवाका लागि मन्त्रीको प्रस्ताव
काठमाडौं, मंसिर ५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई पक्षीय सीधा हवाई सेवा सुरु गर्न जापानसँग प्रस्ताव गरेका छन् । जापान भ्रमणमा रहेका मन्त्री ज्ञवालीले समकक्षी तारो कोनोसँगको भेटमा दुई देशबीच

कोरला नाकामा चीन भवन बनाउँदै ,सरकार बेखबर !
काठमाडौं, ५ मंसिर। मुस्ताङको कोरला नाकामा चीनले क्वारेन्टाइन, भन्सारलगायत कार्यालय स्थापना गर्न पुर्वाधार निर्माण अभि बढाएको छ । नेपाल र चीनको अन्तर्राष्ट्रिय सीमा कोरला नाको २४ नम्बर पिल्लरको दसगजा क्षेत्रनजिकै












