
पूर्वलडाकुले गृह मन्त्रालयमा आँसु झार्दै विष सेवन गरेपछि…
काठमाडौं, ६ मंसिर । शान्ति सम्झौताको दिन बुधबार गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगेका एक पूर्वलडाकुले गृह मन्त्रालयमै विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् । ३५ वर्षीय कुलप्रसाद भट्टराईले बुधबार
टी–१० लिगमा सन्दीपको सनसनीपूर्ण प्रदर्शन, म्यान अफ द म्याच बन्दै जिताए आफ्नो टिमलाई !
काठमाडौं, ६ मंसिर । टी-१० लिगमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिमले पहिलो खेलमा जित हासिल गरेको छ । केरला किंग्सको जितमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका छन्। पखतुन्सले दिएको

पहिलो राष्ट्रिय परिचयपत्र पाएकी १०१ वर्षीया बृद्धा भन्छिन्– यसले के गर्छ ?
काठमाडौं, मंसिर ६ । पहिलो राष्ट्रिय परिचयपत्र प्राप्त गरेकी फिदिम नगरपालिका–४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई त्यसले के गर्छ पत्तो छैन । ‘डाँडामाथिको घाम’ भएकी उनले यसबाट के हुन्छ, आफूलाई

कांग्रेसका शीर्ष नेताहरुलाई केही दिन जिल्ला नजान सभापति देउवाको निर्देशन
काठमाडौं, मंसिर ६ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस शीर्ष नेताहरुको अनौपचारिक बैठकमा सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई केही दिन जिल्ला नजान निर्देशन दिएका छन् । उनले विधानका

टिपर व्यवसायी: निर्धारित् समय पालना गर्न अदालतको आदेश
काठमाडौं, मंसिर ६ । उच्च अदालत पाटनले टिपर व्यवसायीलाई पेसा, व्यवसाय गर्नका लागि सरकारले निर्धारण गरेको समय पालना गर्न आदेश जारी गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले बुधबार

तीन महिना नउड्दै वाइड बडीको ब्रेक फेल !
काठमाडौं, मंसिर ६ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी विमान ‘अन्नपूर्ण’ दुई हप्तादेखि ‘ग्राउन्डेड’ छ । ब्रेक सिस्टम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको हो । विमानको

झापामा एक करोड लगानीको सिटी पार्टी प्यालेस संचालनमा
काठमाडौ,मंसिर-५ । झापाको बिर्तामोडमा रु एक करोडको लागत परेको सिटी पार्टी प्यालेस एण्ड कन्फ्रेन्स हल सञ्चालनमा आएको छ । झापाको दुई युवाको संयुक्त लगानीमा रू एक करोडको लगानीमा पार्टी प्यालेस

प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’ को समुद्घाटन
काठमाडौं, ५ मंसिर । नेपाली सेनाको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल सङ्घको प्रविधिक सहयोगमा सञ्चालन भएको ‘प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’कोसमुद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले गर्नु

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम समीक्षा, समयमै बजेट कार्यान्यन गर्नुस्ः प्रधानमन्त्री
काठमाडौं, ५ मंसिर । सरकारलाई काम गर्न नसकेको आरोप आईरहेको बेला चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको पहिलो चौमासिकको समीक्षा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा

अर्काको नाममा पाँच लाख निकाल्ने पक्राउ
कठमाडौ , ५ मङ्सिर । नेपाल प्रहरीले अर्काको नाममा रकम निकाल्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले प्रकाश शर्माको स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको चेकबाट सोही संस्था हुँदै

सरकारको जमिन नीति परिवर्तन गर्नुपर्छ : अर्थमन्त्री खतिवडा
कठमाडौ , ५ मङ्सिर । अर्थमन्त्री डा. युवराज खतिवडाले जमिनसँग जोडिएका सरकारका नीति परिर्वतन गर्नुपर्ने बताएका छन् । नेपाल समाजशास्त्र संघले बुधबार राजधानीमा गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले जमिनसँग जोडिएका सरकारका

सर्वोच्चका न्यायाधीश राउतकी श्रीमती २२ दिनपछि साधारण तारेखमा रिहा
कठमाडौ , ५ मङ्सिर । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिताकुमारी, उनका दुई दाजु र एक भाउजु साधारण तारेखमा रिहा गरेको छ। म्याद थप गर्ने प्रयोजनका लागि अदालत












