Jagaran News

पश्चिममा आज पनि भारी वर्षा: कोशी नदीको बहावले खतराको संकेत नाघ्याे, सतर्क रहन आग्रह

काठमाडौं ।   निरन्तर परेको पानीसँगै कोशी नदीको बहावले खतराको संकेत नाघेको छ । पूर्वका पहाडी जिल्लामा दुईदिनदेखि  भारी वर्षा भएसँगै कोशीको बहावले खतराको संकेत पार गरेको हो । निन्तरको वर्षाले

चिनियाँ जहाज निजी कम्पनीलाई भाडामा दिइने

काठमाडाैं । नेपाल वायुसेवा निगमलाई सेतो हात्ती बनेको ६ थान चिनियाँ जहाज निजी क्षेत्रलाई भाडामा दिने तयारी भएको छ । निगम व्यवस्थापनलाई विगत ४ बर्षदेखि घाँडो बनेको चिनियाँ जहाज अन्नतः

इन्टरनेटबाट एक बर्षमै एक अर्ब लुट !

काठमाडाैं । ईन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताबाट एकै बर्षमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाईएको छ । दुरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक बर्षमा मात्रै ईन्टरनेट सेवाप्रदायकले नियमविपरित मर्मतसम्भारका नाममा उपभोक्ताबाट

क्रान्तिकारी माओवादीको टिपण्णी-सरकार फाँसिवाद तर्फ उन्मुख

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले वर्तमान सरकार फासिवाद तर्फ उन्मुख भएको आरोप लगाएका छ । महासचिव मोहन बैद्य (किरण) द्वारा हस्ताक्षरित विज्ञप्तीमा सरकार फासिवाद तर्फ उन्मुख भएको प्रष्ट

ईन्डोनेसियाको जाकार्तामा हुने एसियन गेम्सको फुटबलमा नेपाल र जापान भिड्दै

काठमाडौं । एसियाली खेलकुदको १८ औं संस्करण ईन्डोनेसियाको जाकार्तामा आगामी शनिवार सुरु हुँदैछ । तर प्रतियोगिताको भव्य उद्घाटन हुनुअघि नै फुटबलतर्फका खेल भने आजबाट सुरु हुँदैछन् । नेपालले आज आफ्नो

विप्लव नेतृत्वको नेपाल बन्द : उपत्यकामा सवारी साधन सामान्य रुपमै सञ्चालन

काठमाडौं । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको छ ।बन्दले लामो दूरीका गाडी सञ्चालनमा प्रभाव परेको छ ।

फिल्मी शैलीमा कैदी फरार, ६ प्रहरीको जागिर धरापमा !

काठमाडौं। भद्रपुरमा रहेको झापा कारागार परिसर भित्रैबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा तैनाथ प्रहरी सहायक निरीक्षकसहित ६ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय झापा तानिएको छ । झापा कारागारमा सुरक्षाका जिम्मा पाएका

काठमाडौंको नैकापमा बम फेला’, नवलपरासीमा ट्रकमा आगजनी

काठमाडौं।  नेत्रविक्रमम चन्द नेतृत्वको विप्लवले गरेको बन्दको सामान्य प्रभाव परेको भएपनि देशका केही स्थानमा बम विस्फोट र  आगजनीका घटना भएका छन् । राजधानीको नैकापमा बम फेला गरेको छ ।  उक्त

कर्मचारी नेताको दादागिरीः उपसचिवमाथि अक्रमण, मन्त्रालय तोडफोड

काठमाडौं । देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएसँगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् ।

पूर्वमन्त्री अति गरिबको सूचीमाः खान-लाउन नपुग्ने परेनन् सूचीमा

काठमाडौं । बझाङको जयपृथ्वी नगरपालिका निवासी गणेश खड्का पूर्वस्वास्थ्य अधिकृत हुन् । खड्काका जेठा छोरा डाक्टर छन् । पोखरामा उनको निजी अस्पताल छ। खड्काका अर्का छोरा इन्जिनियर छन् । बुहारी

सुत्केरीको पोषणयुक्त खानपिनलाई मध्यनजर गर्दै भालेदेखि एक माना घिउसम्म

काठमाडौं । धनकुटाको पाख्रिबास नगरपालिकाले सुत्केरी महिलाको पोषणयुक्त खानपिनलाई मध्यनजर गरेर सुत्केरीसँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ । यही साउनदेखि सुरु गरिएको यो कार्यक्रमअन्र्तगत सुत्केरी महिलाको घरमै पुगेर जनप्रतिनिधिले नगरपालिकाको तर्फबाट

पत्नीको स्वीकृतिविना यौनसम्पर्क गरे ५ वर्ष जेल

काठमाडौं । भदौ १ देखि लागू हुने नयाँ कानुनअनुसार पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । कानुनअनुसार पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनैपर्ने