काठमाडौंको जमलबाट बमसहित दुई जना पक्राउ, सुरक्षा व्यवस्था कडा
काठमाडौं । काठमाडौंको जमलबाट बमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका क्रममा झोलामा बम बोकेर हिँडेका उनीहरूलाई प्रहरी टोलीले पक्राउ गरेको हो।
वीर अस्पताल रङरोगन: धुर्मुस–सुन्तलीले पठाए ७० लाखको बिल, कहाँ कति खर्च ?
काठमाडौं । वीर अस्पताल सरसफाइ गरेबापत धुर्मुस–सुन्तली फाउन्डेसनले करिब ७० लाखको बिल सरकारसमक्ष पेस गरेको छ । अस्पतालको सरसफाइ र रङरोगन गर्ने क्रममा रकम अभाव भएपछि फाउन्डेसनले सरकारसमक्ष रकमको माग गरेको
गरिब परिचय पत्र लिन आएका सार्कीलाई खोलाले बगायो, अझै बेपत्ता
काठमाडौं । प्युठानमा झिमरुक खोलाले बगाएर सोमबार एकजना बेपत्ता भएका छन् । झिमरुक खोलाले बगाएर बेपत्ता हुनेमा झिमरुक गाउँपालिका–७ का ६२ वर्षाीय बाटुले सार्की छन् । सोमबार दिउँसो करिब ३
संसदको बैठक आज पनि बस्दै, हिजो पेश भएका विधेयकमाथि छलफल हुने
काठमाडौं । प्रतिनीधिसभाको बैठक आजपनि बस्दैछ । आज दिउँसो एक बजे बोलाइएको बैठकमा हिजो पेश भएका विधेयकमाथि छलफल हुनेछ । हिजो संसदमा प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्व, नागरिकता लगायतका पाँचवटा विधेयक
पहिलोपटक काठमाडौंमा चल्ने बसमा एसी र वाइफाइको सुविधा
काठमाडौं। थ्रीफ्ट मल्टिीप्रपोज कम्पनीले बुधबारबाट काठमाडौंमा सुविधासम्पन्न बसहरु सञ्चालनमा ल्याउने भएको छ । काठमाडौं उपत्याका पहलिोपटक सार्वजनिक यातायातमा एसीको सुविधा दिन लागिएको हो । बसमा अफलाइन मल्टिमिडियासहित वाइफाइको सुविधा पनि
सप्तरीमा सवारी दुर्घटना अत्यधिक, दुर्घटना हुनुको मुख्य कारण भने यस्तो छ!
काठमाडौं । सप्तरीमा सवारी दुर्घटना अत्यधिक हुने गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा जिल्लामा ३२० सवारी साधन दुर्घटनामा परेका थिए । दुर्घटनामा परी ७९ जनाले ज्यान गुमाएका थिए भने
कारागारमा क्षमताभन्दा तेब्बर कैदीबैन्दी, शौच गर्न र खाना पकाउनमा झनै समस्या
काठमाडौं । तेह्रथुम जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबैन्दी राखेपछि उनीहरुको बिचल्ली भएको छ । जिल्ला कारागारमा २५ जनाको क्षमता भएपनि ८८ कैदीबन्दी राखिएको छ । कैदीबन्दीलाई दैनिक शौच गर्न, खाना
यी हुन् संसारका १० बस्न लायक शहरहरु, यी देशमा भने खतरा
काठमाडौं । अष्ट्रियाको राजधानी भियनाले अष्ट्रेलियाको मेलबर्नलाई पछि पार्दै संसारको सबैभन्दा बस्न लायक शहरको उपाधि हाँसिल गरेको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको वैश्विक सर्वेक्षणमा पहिलो पटक कुनै युरोपेली देश यो सूचीको
नेकपाको बन्द: ठाउँ-ठाउँमा विप्लवको नक्कली बम, पाँच जना पक्राउ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहले घोषणा गरेको नेपाल बन्दको क्रममा काठमाडौं र ललितपुरका विभिन्न स्थानमा नक्कली बम फेला परेका छन् । कतिपय स्थानमा फेला परेका प्रेसर कुकर बमलाई
हेर्दाहेर्दै जलेर खरानी भयो बन्दमा चलेको स्कुल बस, गैंडाकोटमा ट्रकमा आगजनी
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हानको गरेको नेपाल बन्दलाई सफल पार्ने नाममा मकवानपुरको टिष्टुङमा बसमा आगजनी भएको छ । मंगलबार विहान ६ बजे नेकपाका कार्यकर्ताले नयाँ
महाकाली नगरपालिकामा डुवानमा परेका ३० घरपरिवार विस्थापित,१ सय जनाको उद्धार !
काठमाडौं । कञ्चनपुरको महाकाली नगरपालिकामा भएको डुवानमा परेका झन्डै ३० घरपरिवार विस्थापित भएका छन् । बाढीका कारण डुवानमा परेका वडा नम्बर १० स्थित प्रतिभा टोल, श्री टोल र गिरी टोलका
एशिया कप छनोट : नेपाली क्रिकेट टोली आजदेखि बन्द प्रशिक्षणमा
काठमाडौं । भदौको तेस्रो साता मलेशियामा हुने एशिया कप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली आजदेखि बन्द प्रशिक्षणमा जुट्दै छ । बिहीबार घोषणा भएको १९ सदस्यीय प्रारम्भिक टोली बन्द प्रशिक्षणमा













