
बम्जनको आश्रमबाट हराएका अनुयायीको हत्या आशंका, नुनको प्रयोग गरेर शव गलाइएको हुनसक्ने
काठमाडौँ, पुस २२ । प्रहरीले रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाडेगाउँस्थित आश्रम क्षेत्र उत्खनन् गर्दा नुनको प्याकेटका ९ वटा खोल फेला पारेको छ। केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालयको संयुक्त

तपाईं कर्मचारी हो ? व्यक्तिगत इमेल नखोल्नुस् !
काठमाडौं, पुस २२ । तपाईं सरकारी कर्मचारी हुनुहुन्छ भने अब व्यक्तिगत इमेल खोल्न पाउनुहुन्न है । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । सरकारी इमेल नै खोल्नुपर्छ । तर, त्यो

३ कक्षा पास गरे भत्ता, प्रतिविद्यार्थी ३६ हजार भत्ता
काठमाडौं, पुस २२ । कक्षा ३ सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामाग्रीबाहेक विद्यार्थीलाई भत्ता समेत वितरण गर्न थालेको छ ।

जर्मनीमा भएको साइबर आक्रमणमा रुसको हात रहेको शंका
काठमाडौं, पुस २२ । जर्मनीमा भएको साइबर आक्रमणमा रुस तथा दक्षिणपन्थी समूहको हात रहेको शंका गरिएको छ । आक्रमणमा रुस र दक्षिणपन्थी समूहको हात रहेको शंका गरिए पनि त्यसको प्रमाण भने

एसियन कप: आज समूह चरणका तीन खेल हुँदै
काठमाडौं, पुस २२ । शनिबारदेखि यूएईमा सुरु भएको महादेशीय फुटबल प्रतियोगिता एसियन कप अन्तर्गत आज समूह चरणका तीन खेल हुँदैछन् । आज समूह ए का एक खेल र समूह बी

टेलिकमको प्रवन्ध निर्देशकमा तीन जनाको नाम सिफारिस
काठमाडौं, पुस २२ । पाँच महिनादेखि रिक्त नेपाल टेलिकमको प्रवन्ध निर्देशक नियुक्तिका लागि गठित समितिले तीन नाम सिफारिस गरेको छ । समितिले प्रवन्ध निर्देशक पदका लागि टेलिकमको पूर्व प्रवन्ध निर्देशक

लाइसेन्सको माग दोब्बरले बढ्यो, हाल दैनिक १० हजार प्रति माग
काठमाडौं, पुस २२ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को माग दोब्बरले बृद्धि भएको छ । दैनिक पाँच हजार प्रतिसम्म माग हुने गरेकोमा हाल दैनिक १० हजार पुगेको छ । दशैँ,

लोकसेवासम्बन्धी कानुन सातै प्रदेशमा पठाउँदै सरकार,अब प्रदेश आफैंले कर्मचारी भर्ना गर्ने
काठमाडौं, पुस २२ । सरकारले प्रदेश लोकसेवा आयोगको आधार र मापदण्ड निर्धारणसम्बन्धी ऐन यथाशक्य चाँडो सातै प्रदेशमा पठाउने तयारी गरेको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केन्द्रीय लोकसेवा

लाइसेन्समा अनियमितता : यातायातका प्रमुखसहित ११ कर्मचारीलाई जेल सजाय
काठमाडौँ , पुस २२ । सवारीचालक अनुमतिपत्र ( लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महिना जेल सजाय तोकिएको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी,

स्थानीय तहले प्रगति विवरण केन्द्रमा नपठाउँदा ६ अर्ब वैदेशिक अनुदान रोकियो
काठमाडौँ , पुस २२ । स्थानीय तहबाट शैक्षिक कार्यक्रमका प्रगति विवरण तयार नहुँदा कम्तीमा पाँच अर्ब रुपैयाँको वैदेशिक सहायता रोकिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । ससर्त

भिभिआइपीलाई चार महंगा हेलिकोप्टर, डेढ अर्बको अगष्टा नेपाल आइसक्यो
काठमाडौँ , पुस २२ । नेपाली सेनाले भिभिआइपी(विशिष्ट)का लागि चारवटा मंहगा हेलिकोप्टर खरिद गर्ने भएको छ । सेनाले अघि बढाएको दीर्घकालिन हवाई योजनाअन्तर्गत २०८२ सम्म चारवटा हेलिकोप्टर खरिद गर्ने लक्ष्य राखेको

नयाँदिल्लीस्थित नेपाली दूतावासले बनायो करोडौं खर्चेर प्रिफेब भवन, अख्तियारको चासो
काठमाडौँ , पुस २२ । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले आफैंले चर्चेको जग्गामा कंक्रिट भवन बनाउन अनुमति नपाएपछि करोडौं रकम खर्चेर प्रिफेब भवन बनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा






















