
प्रधानमन्त्री ओलीले आज पनि मन्त्रायलयको कार्य प्रगतिको समीक्षा गर्दै
काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पनि विभिन्न मन्त्रालयको कार्य प्रगतिको समीक्षा गर्ने भएका छन् । उनले बिहीबार शिक्षा विज्ञान तथा प्रविधि, अर्थ, खानेपानी, संस्कृति, पर्यटन तथा

मिर्गौलापीडितलाई आर्थिक सहयोग
काठमाडौं, ६ मंसिर । दुवै मिर्गाैलापीडित डिलबहादुर सार्की (नेपाली) लाई त्यहाँको राष्ट्रिय भूमि अधिकार मञ्चले उपचारार्थ रु ३५ हजार १५५ उपलब्ध गराएको छ । पोखरा महानगरपालिका–९ पार्वती टोलस्थित उहाँको निवासमा
५ महिनाअघि कोरिया गएका १ नेपालीको सुतेकै अवस्थामा मृत्यु फेला
काठमाडौं, ६ मंसिर । दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ । उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा बुधबार मृत्युभएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी

उपमेयरको घरबाट १६ लाख बराबरको धनमाल चोरी
काठमाडौं, मंसिर ६ । भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा आज चोरी भएको छ । सूर्य्विनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको

नेकपाको सचिवालय बैठक बस्दै, २१ केन्द्रीय सदस्यको मागबारे छलफल हुने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिहीबार बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बोलाइएको हो । बैठकमा पार्टी एकीकरणको प्रक्रिया तथा सांगठनिक एकीकरणका बारेमा छलफल

ए डिभिजन लिगः आज मनाङ मस्र्याङ्दी र थ्रिस्टारको भिड्दै
काठमाडौं, ६ मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो चरणका खेलहरु आजबाट सुरु हुँदैछन् । आजको पहिलो खेलमा च्यासल युथ क्लब र न्यू रोड टिम (एनआरटी) भिड्नेछन् । दुबै

टिपरमा मोटरसाइकल ठोकिदाँ एकको मृत्यु
काठमाडौं, ६ मंसिर । भक्तपुरमा बुधबार राती भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सूर्य्विनायक नगरपलिका–२ बालकोट रेडक्रस भवन नजिक कौशलटारबाट बालकोट तर्फ जाँदै गरेको बा. ४ ख.८१८२

चामल किन्न वडा र गाउँपालिका अध्यक्षको सिफारिस
काठमाडौं, ६ मंसिर । तीन महिनादेखि चामल किन्न नपाएपछि सिमकोट गाउँपालिका–४ गुराउँसेका गोल विक वडा कार्यालय पुगे । वडाध्यक्ष छविचन्द्र लामाले सिफारिस गरिदिए। उनी वडाको सिफारिस बोकेर गाउँपालिका कार्यालय पुगे।

चेल्सीका पूर्व स्ट्राइकर डिडियर ड्रोग्बाले २० वर्षे खेलाडी करियर अन्त्य गर्ने गरे घोषणा
काठमाडौं, ६ मंसिर । चेल्सीका पूर्व स्ट्राइकर डिडियर ड्रोग्बाले सन्यास लिएका छन् । क्लब फुटबल करियरमा सबैभन्दा बढी इंग्लिस क्लब चेल्सीमा बिताएका ड्रोग्बाले २० वर्षे खेलाडी करियर अन्त्य गर्ने घोषणा

सबै मन्त्रालय रित्तै, मुख्यमन्त्रीसहित सबै मन्त्री भ्रमणमा
काठमाडौं, ६ मंसिर । गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठक हरेक साता बुधबार बस्दै आएको छ। चाडपर्वका वेला वा मुख्यमन्त्री बाहिर हुँदाबाहेक बैठक नबसेका उदाहरण कमै छन्। साप्ताहिक बैठकको परम्पराले यो बुधबार

पूर्वलडाकुले गृह मन्त्रालयमा आँसु झार्दै विष सेवन गरेपछि…
काठमाडौं, ६ मंसिर । शान्ति सम्झौताको दिन बुधबार गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगेका एक पूर्वलडाकुले गृह मन्त्रालयमै विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् । ३५ वर्षीय कुलप्रसाद भट्टराईले बुधबार
टी–१० लिगमा सन्दीपको सनसनीपूर्ण प्रदर्शन, म्यान अफ द म्याच बन्दै जिताए आफ्नो टिमलाई !
काठमाडौं, ६ मंसिर । टी-१० लिगमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिमले पहिलो खेलमा जित हासिल गरेको छ । केरला किंग्सको जितमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका छन्। पखतुन्सले दिएको












