टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले सिंहदरबार पुगेर लिए सपथ

काठमाडौं, पुस १९ । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम कुमार चौधरीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख कृष्ण बहादु्र महराले चौधरीलाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।
टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीलाई डिल्लीबजारस्थित सदर खोरबाट सपथका लागि सिंहदरबार पुर्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस्