बिरामीले तिरेको १९ लाख अस्पतालका कर्मचारीको खल्तीमा
काठमाडाैं । सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीले तिरेको १९ लाखभन्दा बढी रकम हिनामिना भएको छ । बिरामीले नाम दर्ताका लागि तिरेको रकम कर्मचारीले बैंकमा दाखिला नगरी आफैँ चलाएको भेटिएको
आठ दिनपछि नयाँ कानुनः सर्वसाधारणलाई थाहा छैन
काठमाडाैं । मुलुकमा अबको आठ दिनपछि नयाँ कानुन कार्यान्वयनमा आउँदैछ । मुलुकी ऐन–२०२० को ठाउँमा नयाँ कानुनहरू लागू गर्न लागिएको हो । मुलुकी अपराध संहिता ऐन, फौजदारी कार्यविधी संहिता ऐन र
संसद्को कुन समितिमा को–को दाबेदार ? एक—एक समितिमा कांग्रेस र फोरम
काठमाडौं । संघीय संसद्मा गठन भएका १४ विषयगत समितिले काम थालेसँगै नेतृत्वबारे चर्चा सुरु भएको छ । समिति शक्तिशाली हुने भएकाले आकांक्षी धेरै देखिएका हुन् । संसदीय समिति सभापतिले राज्यमन्त्रीसरह
चार वर्षमा चार हजार चार सय ४५ महिला बलात्कृत
काठमाडाैंं । नेपालमा हेरक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन् । अन्य दई महिलामाथि बालात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार
मेयरदेखि प्रदेशमन्त्रीसम्म प्रहरीको पक्राउ सूचीमा
काठमाडौं । मधेस आन्दोलनका क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका केही नेता आन्दोलनपछि मेयर, प्रदेश सांसद र प्रदेशमन्त्रीको कुर्सीसम्म पुगेका छन् ।
सात प्रदेशका ४२ हजार युवालाई स्वरोजगार तालिम दिने तयारी
काठमाडाैं। सरकारले सात प्रदेशका ४२ हजार युवालाई छोटो अवधीको शिप विकास तालिम दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा व्यावसायीक शिक्षा तथा तालिम परिषद (सिटिइभीटी)ले उक्त तालिम संचालन
नेपाल–बंगलादेश ऊर्जा सम्झौता हुँदै, नेपालसँग बंगलादेशले विद्युत खरिद गर्ने
काठमाडौं । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । समझदारीपत्रमा हस्ताक्षरका लागि बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिद बिहीबार नेपाल आउँदै छन् । शुक्रबार समझदारीपत्रमा हस्ताक्षर हुने
वादी उत्थान विकास समिति खारेज गरे आन्दोलनमा उत्रने वादी समुदायको चेतावनी
काठमाडौं, २३ श्रावण । परिवर्तित समयमा वादीको वास्तविक अधिकार स्थापित गर्नका निम्ति वादी समुदाय उत्थान विकास समिति स्थापनना भएको र कायमै राख्नु पर्ने माग गर्दै खारेज गरे आन्दोलनमा उत्रने सरोकारवालहरुले
प्रहरी इन्काउन्टर प्रकरण : गैरन्यायिक काम गरेको दाबी,आयोगमा उजुरी दर्ता
काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका नुवाकोटका गोपाल तामाङ र अजय तामाङको प्रहरीले गैरन्यायिक काम गरेको दाबीसहित राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ । अजयका बुबा निमा तामाङ, मामा
महाधिवेशनको तयारीमा जुट्यो राजपा
काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले महाधिवेशनको तयारीमा जुटन पार्टीका सबै संगठनहरुलाई सर्कुलर जारी गरेको छ । राष्ट्रिय जनता पार्टी, नेपालको बुधबार बसेको पार्टीका शिर्ष तहको बैठकले आगामी महाधिवेशनको तयारीमा
समावेशी विकास र सङ्घीयतामा केन्द्रित हुन विश्व बैंकले १० अर्ब ऋण सहयोग गर्ने
काठमाडौँ । सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई रु १० अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ । नेपालको विकासमा बैंकको
एसियन गेम्सको तयारीका लागि नेपाली राष्ट्रिय जुडो टोली हंगेरी प्रस्थान
काठमाडौं। एसियन गेम्सको तयारीका लागि नेपाली राष्ट्रिय जुडो टोली बुधबार हंगेरी प्रस्थान गरेको छ । हंगेरीको बुडापेस्टमा शुक्रबारदेखि हुने बुडापेस्ट ग्रा प्री जुडो च्याम्पियनसिप २०१८ मा सहभागी हुन नेपाली खेलाडी













