इलाममा गाडी भाडा बढाए चालक र व्यवसायीलाई कारवाही
काठमाडौं । इलाम नगरपालिकाले लागू गरेको पेट्रोल डिजेलको प्रदुषण शुल्कमा स्थानीयले असहमति जनाए पनि शुल्क नहटाउने निर्णय नगरपालिकाले गरेको छ । नगरपालिकाका प्रमुख महेश बस्नेतले संविधानमा उल्लेख भएको कानुन अनुसार
अपराध महाशाखामा चार सय मुद्दा दर्ता, २० विदेशी नागरिक पक्राउ
काठमाडौं । महानगरीय अपराध महाशाखाले विभिन्न अपराधमा संलग्न ४०९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । महाशाखाले आर्थिक वर्ष २०७४÷७५ मा ठगी, कर्तव्य ज्यान, मानव बेचविखन तथा ओसारपसार, लागूऔषध, डाँका, चोरी,
बालक अपहरण र इन्काउन्टर घटनामा मानवअधिकार आयोगको चासो
काठमाडौं। निसान खड्काको अपहरणपछि हत्या र उनलाई अपहरण गर्ने अपहरणकारीहरुको ‘इन्काउन्टर’ घटनाप्रती राष्ट्रिय मानवअधिकार आयोगले चासो देखाएको छ। घटनाको विषयमा बुझ्न आयोगले प्रहरीले बोलाएको छ। मंगलबार आयोगमा पदाधिकारीहरुबीच भएको छलफलपछि
रविन्द्र मिश्रका पिता एवं वरिष्ठ चित्रकार मनुजबाबुको निधन
काठमाडौं । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा निधन भएको छ। मिश्रको गएराति हृदयाघातका कारण निधन भएको हो। आफ्नै निवासमा सुतेको अवस्थामा राति २ बजे उनको निधन भएको पारिवारिक स्रोतले
नारायणगढमा बस र ट्रक ठोक्कियो, ४ जनाको मृत्यु, १७ जना घाइते
काठमाडौं। गएराति भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ। पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नम्बरको ट्रक र काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना६ख १७४१ नम्बरको बस ठोक्किँदा भएको
गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थी अझै भेेटिएनन् ,शिक्षक निस्कासित
काठमाडौं। गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थी अझै भेटिएका छैनन् । पाचँ दिनदेखि बेपत्ता विद्यार्थीको उद्धारका लागि शसस्त्रको गोताखोर सहितको टोली खटिएको छ । बेपत्ताहरुको खोजीका लागि जिल्लाको ४ दिनदेखिको प्रयास असफल
करुणानिधिको अन्त्येष्टि विवाद उच्च अदालत पुग्यो
काठमाडौं। तमिलनाडुका पूर्वमुख्यमन्त्री एम करुणानिधिको अन्त्येष्टिको विवाद अदालत पुगेको छ । बुधबार बिहान मद्रास उच्च अदालतले उनको अन्त्येष्टि कहाँ गर्ने भन्ने फैसला गर्नेछ । करुणानिधिलाई समाधिस्थ गर्ने कि नगर्ने भन्ने
राजीनामा दिएका श्रेष्ठको विषयमा नेकपाले आज निर्णय गर्दै , के निर्णय गर्ला ?
काठमाडाैं । पार्टी प्रवक्ताबाट राजीनामा दिएका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को राजीनामाबारे नेकपाले बुधबार निर्णय गर्ने भएको छ । बुधबार बस्ने सचिबालय बैठकमा श्रेष्ठको राजीनामाका विषयमा केन्द्रीत रहेर नेकपामा
महिलाको नाममा पनि दर्ता हुन थाल्यो जग्गा, एक वर्षमा ९२ जनाको नाममा पास
काठमाडौं । पछिल्लो समय महिला पनि सम्पत्तिको हकदार बन्दै गएका छन्। महिलाको नाममा जमिन राख्दा दर्ता गर्दा लाग्ने शुल्कमा छुट दिने सरकारले व्यवस्था गरेसँगै यो क्रम बढ्दै गएको हो। आर्थिक
संवैधानिक निकायमा नियुक्ति अन्योल, संवैधानिक परिषद्को बैठक स्थगित
काठमाडौं । प्रधानन्यायाधीश सिफारिसमा विवाद भएपछि संवैधानिक परिषद्को बैठक समेत स्थगित भएको छ । बुधबार बस्ने भनिएको बैठक स्थगित भएको हो । बैठक कहिले बस्ने भनेर समेत टुंगो भएको छैन
सवारी आवतजावतमा रोक लगाइएपछि भन्सार असुलीमा कमी
काठमाडौं । रसुवागढी भन्सार कार्यालयमा १० दिन यता भन्सार असुलीमा कमी आएको छ । यही साउन १२ गते आएको वर्षाका कारण रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ स्थित घट्टेखोलाको पुलमा क्षति हुँदा सवारी
नेपाली फुटबल टोली पहिलो अभ्यास खेलमा पराजित
काठमाडौं । एसियाली खेलकुद र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली युवा फुटबल टिमले पहिलो अभ्यास खेलमा हार बेहोरेको छ । २३ वर्षमुनिको नेपाली राष्ट्रिय फुटबल टोलीले हिजो थाइल्यान्डको पुलिस टेरो













