प्रदेश २ सरकारले सप्तरीको मलेठ घटनाको छानविन गर्ने
काठमाडौं । प्रदेश नं.२ सरकारले सप्तरीको मलेठ घटनाको विषयमा छानविन गर्ने भएको छ । सोमबार बसेको प्रदेश नं. २ मन्त्रिपरिषदको बैठकले पाँचजनाको ज्यान जानेगरी भएको सप्तरीको मलेठ घटनाको छानविन गर्ने
कामु प्रधानन्यायाधीश जोशीविरुद्ध ५ उजुरी, सुनुवाई बिहीबार हुने
काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस गरिएका दिपकराज जोशीको सुनुवाई आगामी बिहीबार गर्ने निर्णय गरेको छ । संसदीय सुनुवाई विशेष समितिको सोमबार बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च
डा शेखर कोईराला भन्छन–’ मनमोहन मेडिकल कलेजलाई चलाउन दिऔं’
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रभावशाली नेता डा. शेखर कोईरालाले मनमोहन मेडिकल कलेजलाई सम्बोधन दिनुपर्ने बताएका छन । उनले एक लेखमार्फत यस्तो धारणा राखेका हुन । उनको भनाई
शक्तिशाली कम्युनिष्ट पार्टीमा सहभागी हुन पुराना पार्टीलाई प्रचण्डको आहृवान
काठमाडौा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्तिशाली कम्युनिष्ट पार्टीमा सहभागी हुन पुराना कम्युनिष्ट पार्टीका नेताहरुलाई आहृवान गरेका छन् । विश्वमै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवसर गुम्न
मेगा बैंक नवौँ वर्षमा प्रवेश
साउन, ७, काठमाडौं । ‘हलोदेखि हाइड्रोसम्म’ नारा लिएर आज भन्दा नौ वर्षअघि स्थापना भएको मेगा बैंकले भव्यरुपमा आफ्नो नवौँ वार्षिकोत्सव मनाएको छ । बैंकले विभिन्न साना मझौला व्यवसाय (एसएमई) र लघुवित्तलाई
ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु, आक्रोशित सर्वसाधारणद्वारा ट्रिपरमाथि आगजनी
सोमवार, साउन ७, २०७५ काठमाडौं । बनेपाको चारदोबाटोमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नमोबुद्घ नगरपालिका–४, खनालथोकका ४८ वर्षीय जीतबहादुर तामाङ रहेका छन् । घटनापछि बनेपा
नयाँ नेपाल लघुवित्तको १ः२.५ प्रतिशत हकप्रद साउन २७ गतेदेखि खुला
सोमवार, साउन ७, २०७५ काठमाडौं । नयाँ नेपाल लघुवित्तले साउन २७ गतेदेखि १ः२.५ को अनुपातमा २ सय ५० प्रतिशत हकप्रद निश्कासन गर्ने भएको छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ
जातीवाद र अपमानका कारण अन्तर्राष्ट्रिय फुटबलबाट ओजिलको सन्यास
सोमवार, साउन ७, २०७५ एजेन्सी । जर्मनीका मिडफिल्डर मेसुट ओजिजले जर्मन फुटबल संघमा भएको जातीवाद र विश्व कपको पहिलो चरणबाट बाहिरिनुमा आफुलाई मात्र दोषी देखाएको महसुस गरेपछि अन्तर्राष्ट्रिय फुटबलबाट उनले
अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैक बन्यो एनएमबि बैक
काठमाडौं । एनएमबि बैक नेपाल राष्ट्र बैकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैक बनेको छ । बैकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैकले यो स्वीकृति
आठ महिना मै अब्बल बन्यो साधना लघुवित्त
काठमाडौं । गोरखा केन्द्रीयकार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संचानलमा आएको आठ महिना मा नै यस आ.ब. २०७४।०७५मा सबैको सामु अब्बल दर्जाको वित्तीय संस्थाको रुपमा परिचित गराउन सफल भएको
डा. केसीको अनसन अहिलेसम्मकै लामो, स्वास्थ्य नाजुक बन्दै
काठमाडौं । डा . गोविन्द केसीको अनसनको आज २४औं दिन। चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसी विगत २४ दिनदेखि आमरण अनसनमा छन् । डा. केसीको यो अनशन अहिलेसम्मकै
साइबर क्राईमः अनुसन्धान गर्न छुट्टै व्युरो, विश्वभर क्षेत्राधिकार
काठमाडौं । साइबर अपराध र मानव बेचबिखन तथा ओसारपसार अर्थात् ह्युमन ट्राफिकिङका घटना अनुसन्धान गर्न नेपाल प्रहरीमा बेग्लै ब्यूरो बन्दैछ । प्रहरी प्रधान कार्यालयका अनुसार, दुवै व्यूरो केही साताभित्रै गठन














