Jagaran News

आजको मौसम : कहाँ कस्तो, कता पानी पर्छ ?

काठमाडौं, २ मंसिर ।  मुलुकभर जाडो बढ्दै गइरहेको बेला आइतबार देशभरको मौसम सामान्यतया सफा रहे पनि केही स्थानमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो

भुवन केसीको नाममा फेसबुक खोलेर डेटिङ प्रस्ताव

काठमाडौं, २ मंसिर । एक व्यक्तिले भुवन केसीको नाममा अकाउन्ट खोलेर युवतीहरुलाई डेटिङको प्रस्ताव गरेका थिए । केही युवताीले नायक भुवन केसीकै अकाउन्ट ठानेर च्याटसमेत गरे । तर, अकाउन्ट भुवन केसीको

जब छोरो सम्झेर भक्कानिए ‘प्रचण्ड’

काठमाडौं, २ मंसिर । दोलखा— बर्ष दिनअघि सिंगो देश संघीय तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो । सबैतिर चुनावको वातावरणले छपक्कै छापेको थियो । तत्कालीन एमालेसँग पार्टी एकीकरण गर्ने घोषणासहित चुनावी

सानिमा बैंकको दुई अर्बको ऋणपत्र खुल्यो

काठमाडौं , २ मंसिर । सानिमा बैंकले दश वर्षे अवधिको दुई अर्ब रूपैयाँको ऋणपत्रको बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरमा २० लाख कित्ता ऋणपत्र निष्काशन

सिरियामा हवाई आक्रमण: ४३ जनाको ज्यान गयो

काठमाडौं, २ मंसिर । अमेरिकी नेतृत्वको गठबन्धनले पूर्वी सिरियामा चलाएको हवाई आक्रमणमा ४३ सिरियालीको ज्यान गएको सिरियाली मानव अधिकारवादी संगठनले जनाएको छ । सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सका अनुसार इस्लामिक

भिडियो देखाएर बलात्कृतसँगै बार्गेनिङ

काठमाडौं, २ मंसिर । टोलकै चार जनाले एक महिलालाई सामूहिक बलात्कार गरे । वीरगन्ज महानगरपालिका–१८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरबाजुर गर्न गइनन् । डरले मौन बसिन

राष्ट्रपतिलाई विलासी गाडीः छुट्याइएको ४ करोडले नपुगेपछि थप १४ करोड निकासा

काठमाडौं, २ मंसिर । सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ। औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ

नेविसंंघ विवादले कांग्रेस नेतृत्वसमेत विभाजितः आज २ बजे पुनः बैठक बस्दै

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसलाई नेपाल विद्यार्थी संघ (नेविसंघ) को लफडा मिलाउन निकै सकस परेको छ । नेविसंघको महाधिवेशन प्रत्येक दुई वर्षमा हुनुपर्ने भए पनि आन्तरिक विवादका कारण महाधिवेशन

सङ्गठन सुधार गर्दै नेपाली सेना, विकृत र विसंगति हटाउने प्रण

काठमाडौँ, १ मंसिर । नेपाली सेनाले सङ्गठनभित्र नातावाद, भनसुन र उपहार लिने दिनेजस्ता विकृतजन्य प्रचलन र अभ्यास हटाउने प्रण गरेको छ । नेपाली सेनालाई आम नागरिकबीचमा आस्था र भरोसाको खम्बाको

कपडा उद्योगी आन्दोलनमा, उद्योग अनिश्चितकालीन बन्द

काठमाडौँ, १ मंसिर । नेपाल कपडा उद्योग सङ्घले सरकारसंग आफूहरूको मागको बेवास्था गरेको भन्दै नेपाल कपडा उद्योग सङ्घको आह्वानमा मुलुकभरका २५० कपडा उद्योग अनिश्चितकालका लागि बन्द गर्नुपरेको जनाएको छ ।

सबैभन्दा बढि कर तिर्ने सूर्य नेपाल र सिद्धार्थ शम्शेर जवरा, अरु को को परे हेर्नुहोस्

काठमाडौँ, १ मसिर । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा पहिचान बनाउन सफल भएको । यसअघि पनि दुई पटकसम्म सूर्य नेपाल नै सबैभन्दा बढी कर

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी विजयी

काठमाडौँ, १ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा मनाङले