अब १२० दिनको रोजगार सुनिश्चित: एक परिवार, एक रोजगार नपाए ६० दिनको तलब !
काठमाडौं । सरकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वार्षिक रुपमा प्रतिपरिवार कम्तिामा १ सय २० दिनको रोजगार सुनिश्चितता हुनेगरी आन्तरिक रोजगारीको प्रारम्भिक खाका तयार गरेको छ। न्यूनतम ‘एक परिवार’ एक रोजगार’ नभए परिवारको
आज साउनको पहिलो सोमबार, शिवालयमा श्रद्धालुको घुइँचो
काठमाडौं । आज साउनको पहिलो सोमबार, पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुईंचो लागेको छ । साउने सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ। यो वर्षको पहिलो
दैलेखमा सर्पले टोकेर एक महिलाको मृत्यु
काठमाडौं । दैलेखको आठबिस नगरपालिका वडा नं १ सात्तलामा सर्पको टोकाईबाट एक महिलाको ज्यान गएको छ । ३४ वर्षीया देउरुपा थापालाई आइतबार साँझ घरमै सर्पले डसेको हो । सर्पको टोकाइबाट
उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता आजदेखि
काठमाडाैं । उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको फुटबलमा ५ टिमको सहभागिता रहेको छ । आज दिउँसो
बेरोजगारलाई ३ महिनाको निर्वाह भत्ता दिनेगरी सरकारको गृहकार्य हुदै
काठमाडौं । सरकारले बेरोजगार युवाको पहिचान गरेर १ सय २० दिनको बेरोजगार निर्वाह भत्ता दिने तयारी गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार तथा बेमौसमी रोजगारी गरिरहेका युवालाई बेरोजगार निर्वाह
पाकिस्तानमा हिंसाका घटना बढ्दै, बुधवार हुने आमनिर्वाचनका उम्मेदवारको हत्या
काठमाडौं । पाकिस्तानमा बुधवार हुने आमनिर्वाचनका उम्मेदवार कै हत्या गरिएको छ । मतदानको दिन नजिकिंदै गर्दा पाकिस्तानमा हिंसाका घटना बढेका छन् । त्यही क्रममा हिजो एक जना उम्मेदवारकै हत्या गरिएको
यात्रुबाहक बस एकआपसमा ठोकीदा खाँदा २३ जना घाइते, दुई जनाको अवस्था गम्भीर
काठमाडौं । भरतपुर यात्रुबाहक बस एकापसमा ठोकीदा खाँदा २३ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–१ रामनगरमा गए राति दुईवटा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका हुन्
शेयर लगानीकर्ताले व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले शेयर कारोबारका लागि व्यक्तिगत विवरण अद्यावधिक गर्न शेयर लगानीकर्तालाई आग्रह गरेको छ । पूर्ण सञ्चालित अनलाइन कारोबार प्रणाली शुरु भइसकेको सन्दर्भमा नेप्सेले शेयर दलाल
बाढी पछि अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गयो , विद्यालयहरुको पठन पाठन पनि बन्द
काठमाडौँ । जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । केही दिनयता यहाँको तापक्रम अनासायै बढेपछि व्यक्तिहरुलाई अनावश्क रुपमा घाममा नजान देशभर सूचना
अब धर्म परिवर्तन गराए ५० हजार जरिवाना, ५ वर्ष कैद !
काठमाडौँ । भदौ १ देखि व्यक्तिको सहमतिविना जबरजस्ती धर्म परिवर्तन गराउने जोकोहीलाई पाँच वर्ष कैद हुने कानुनी व्यवस्था लागू हुने भएको छ । भदौ १ देखि कार्यान्वयनमा आउने गरी मुलुकी अपराध
टेलिभिजन शुल्क पनि महँगियो, ५० हजार तिरिरहेका च्यालले ७ लाख तिर्नुपर्ने !
निशुल्क प्रसारण भईरहेको ५० देखि ६० च्यानल बन्द हुने । ५० हजार तिरिरहेका च्यालले ७ लाख तिर्नुपर्ने । काठमाडौं । मुल्य अभिबृद्धि करका कारण ईन्टरनेटको शुल्क महँगिएको एक साता नबित्दै सरकारले
२० हजार कर्मचारी अभाव, साउन १५ बाट समायोजन
काठमाडौं । प्रदेश, स्थानीय र संघीय सरकार चलाउन हाल कार्यरत कर्मचारीको संख्या अपुग हुने भएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले थप बीस हजार कर्मचारी आवश्यक पर्ने जनाएको














