Jagaran News

मन्त्रालयको खर्चमा घुम्दै संसदीय समिति सभापति र सांसद

काठमाडौँ, मंसिर १९ ।  लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सरकारले आयोजना गरेको कार्यक्रममा आफुहरुलाई पनि सहभागी गराउन निर्देशन दिँदै सरकारी खर्चमै संसदीय समितिका सदस्यहरु सहभागी भएका छन् । ९ मंसिरदेखि सुरु

सरकारी कार्यालय ‘भ्रष्टाचारीको अखडा’:घुसविबना काम गर्दैनन् !

काठमाडौँ, मंसिर १९ । ‘म भ्रष्टाचार गर्दिनँ’ भनेर हरेक दिन कर्मचारीले शपथ लिए पनि भ्रष्टाचार रोकिएको छैन । सुशासन र सदाचार कायम गर्न हरेक दिन कर्मतारीले लिने शपथको बेहेरा यस्तो

कर्मचारी समायोजन अध्यादेश स्वीकृतः ३५ दिनभित्र हाजिर नभएर बर्खास्त

काठमाडौँ, मंसिर १९ । सरकारले प्रदेश र स्थानीय तहा समायोजन भएर जाने कर्मचारीलार्य तह बढुवा र दुई ग्रेड वृद्धि सुविधासहितका प्रावधान समेटेर बहुप्रतीक्षित ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ स्वीकृत गरेको छ

प्रहरी कार्यालयमा आएकालाई बोली, वचन र व्यवहार नै घाउमा लगाउने पहिलो मलम हो : प्रहरी महानिरीक्षक खनाल

१८ मंसिर, काठमाडौं । प्रहरीमाथी अविश्वस बढ्दे गएको अवस्थामा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कार्यालयमा आएकालाई बोली, वचन र व्यवहारले नै घाउमा मलम लाग्ने गरीकाम गर्न प्रहरी संगठनलाई निर्देशन दिएका

जनता बैँकको विशेषज्ञ संचालकमा सैंजु नियुक्त

काठमाडौं , मंसिर १८ । जनता बैंक नेपाल लिमिटेडको मीनाकुमारी सैंजुलाई संचालकमा नियुक्त गरिएको छ । निजलाई बैंकको रिक्त रहेको स्वतन्त्र संचालकमा नियुक्त गरिएको हो । संचालक समितिका अध्यक्ष श्री

नयाँ क्रान्तिको उद्घोष गर्छौँ : मोहन वैद्य

काठमाडौं , मंसिर १८ ।  नेपाल कम्युष्टि पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्य ‘किरण’ले आफ्नो पार्टीले नयाँ क्रान्तिको थालनी गर्ने बताएका छन् । बुटवलमा बसेको पार्टीको केन्द्रीय समिति बैठकपछि आयोजित

काङ्ग्रेस बैठकमा विधान मस्यौँदामाथि बहस, ३१ सदस्यले राखे धारणा

काठमाडौं , मंसिर १८ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याका बारेमा छलफल जारी छ ।  यही मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावित

निर्मला हत्या प्रकरणमा प्रहरीबाटै गम्भीर त्रुटि भयो : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं , मंसिर १८ ।निर्मला हत्या प्रकरण प्रकरणमा प्रहरीको पनि गम्भीर त्रुटि भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा सहभागी हुन मंगलवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर

ग्लोबल आइएमई बैंकले पनि घोषणा गर्यो बोनस

जागरण न्युज काठमाडौं, १८ मंसिर । बैंकहरुले लाभाँश घोषणा गर्दै गर्दा ग्लोबल आइएमई बैंकले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । मंसिर १८ गते मंगलबार

सन्दीप लामिछाने जेभियर इन्टरनेसनल कलेजमा भर्ना, उनी भन्छन् क्रिकेट र पढाईलाई संगै लैजान्छु ।

काठमाडौ, मंसिर १८ । युवा क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना भएका छन् । मंगलबार बिहान उनले बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजमा मानविकी संकाय अन्तर्गत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क) मा भर्ना

महिला सशक्तिकरणको लागि क्षमता अभिवृद्धिका साथै वस्ती वस्तीमा जागरण अभियान गर्नुपर्छ : मन्त्री थापा

काठमाडौँ, १८  मङ्सिर । महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले महिला सशक्तिकरणका साथ साथै क्षमता अभिवृद्धिका कार्यक्रहरु गरी गाउँ गाउँ र वस्ती वस्तीमा जागरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएकी

सिभिल लघुवित्तको नायब सीईओमा विनोद आचार्य

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब सीईओमा विनोद आचार्यलाई नियुक्त गरिएको छ । संस्थाको संचालक समितिको निर्णय बमोजिम संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतमा आचार्य नियुक्त भएका हुन् ।