Jagaran News

भारतीय प्रधानमन्त्री मोदीले भने -भारत तपाईँहरुसँग काँधमा काँध मिलाएर अगाडि बढ्न तयार छ

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत बिमस्टेक राष्ट्रहरुसँग काँधमा–काँध मिलाएर अगाडि बढ्न सधैं तयार रहेको बताएका छन् । बिमस्टेक सम्मेलनमा आफ्नो पहिलो सहभागीता रहेको बताउँदै उनले सबै सदस्य राष्ट्र

बलात्कारका घटना रोक्ने योजना ल्याउन प्रहरी महानिरीक्षकलाई गृहमन्त्रीको निर्देशन

काठमाडा। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिला हिंसा र बलत्कारका घटनाको न्युनिकरण गर्नका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिएका छन् । आज गृहमन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्री

आईजीपी खनालका १० कमजोरी, यसरी गुमाउदैछन जनताको विश्वास !

काठमाडौँ । नेपाल प्रहरीमा कुनैदिन यस्तो थियो, प्रहरीमा सर्बेन्द्र खनालले कुनै चमत्कार गर्नेछन् । संगठनलाई स्तरीय बनाउने छन । डिआईजी छदा उनले केहि राम्रो र छाप छोड्ने काम नि गरेका

चौथो बिमस्टेक सम्मेलन : प्रधानमन्त्री ओलीले भने-‘विमस्टेक सार्कको विकल्प होइन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले (बिमस्टेक) दक्षिण एशियाली सहयोग संगठन (सार्क) को विकल्प नभएको बताएका छन् । उनले विमस्टेकले सार्कको विकल्प नभई पुरक रहन्छ भन्ने विश्वास आफूले लिएको बताए

स्वदेशी लघुवित्तलले १०० प्रतिशत हकप्रद जारी गर्न तोक्यो बुकक्लोज मिति

जागरण न्युज काठमाडौं, भाद्र १४ । स्वदेशी लघुवित्त वित्तीय संस्थाले १०० प्रतिशत हकप्रद जारी गर्नका लागि सेयरधनी किताब बन्द गर्ने मिति (बुकक्लोज) निर्धारण गरेको छ । वित्तीय संस्थाले एक बराबर

माथिल्लो तामाकोशीको आइपीओ भर्ने म्याद फेरि थपियो, कहिले सम्म आवेदन गर्न पाईन्छ ?

जागरण न्युज काठमाडौं, भाद्र १४ । माथिल्लो तामाकोशी हाइड्रोपावरको सेयर भर्ने समय थप गरेको छ । स्थानीय बासिन्दाको अनुरोधमा हाइड्रोपावरले फेरि एक साता अवधि थप गरी भदौ २२ गतेसम्म म्याद

एसिया कप छनोट : नेपाल लगातार दोस्रो खेलमा पराजित, युएईसँग ७८ रनले हार्यो

,काठमाडौँ । एसिया कप छनोटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाल दोस्रो खेलमा युएईसँग ७८ रनले पराजित भएको थियो । युएईले नेपालसामु

अफगानिस्तानमा सुरक्षा कारबाहीमा परि प्रमुख कमाण्डर सहित चार आतङ्ककारी मारिए

भदौ-१४, तालिबान आतङ्ककारीविरुद्ध भएको एक सैन्य कारबाहीमा परी अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिबानका प्रमुख कमाण्डर कारी कयुम सहित चार आतङ्ककारी मारिएका छन् । यस कारबाहीमा अन्य आठ आतङ्ककारी घाइते भएका

मेक्सिकोमा पत्रकारको हत्या, आठ महिनामै आठजना मारिए

काठमाडौ भदौ–१४, बुधबार मेक्सिकोको कानकुन सहरमा एकजना टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ । मेक्सिकोमा यसै वर्ष २०१८ को आठ महिनाभित्रै आठ जना पत्रकारको हत्या भएको छ । उनी

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

 काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट बिहीबार बिहान माउतेको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी कुसाहा–८ घर भई निकुञ्जमा कार्यरत २७ वर्षीय बुहरीलाल सरदार रहेको निकुञ्जले जनाएको छ। निकुञ्जका अनुसार

ओखलढुंगामा मध्यराती पहिरो,एकै परिवारका चार जनाको ज्यान गयो

काठमाडौं । ओखलढुंगाको मोलुङ गाँउपालिका ८ रागाद्धीपमा पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । गएराती आएको भीषण पहिरोले स्थानीय ५० बर्षीय पूर्ण बहादुर राईको घर परिँदा राई

प्रभु इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड बिच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा बैकको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा  र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित