काठमाडौं, माघ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुख्खा वन्दरगाहको शिलन्यास गर्नुहुने भएको छ । उद्योउ वाणिज्य तथा आपुर्ति मन्त्रालयले स्थानिय वास्ले उठाएका मागलाई अध्ययन गर्ने प्रतिवद्धता जनाएपछि बन्दरगाह निर्माण हुने भएको हो
a
लामो समयदेखि अन्यौलमा रहेको काठमाडौंको चोभार स्थित सुख्खा वन्दरगाह निर्माणको काम शुरु हुने भएको छ ।
स्थानियवासिका माग संवोधन गर्ने गरी त्यसको निर्माण कार्य अगाडि बढाउन लागिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्