Jagaran News

भारतीय क्रिकेटर गाैतम गम्भीरले लिए सन्यास

काठमाडौं, मंसिर १९ । भारतीय क्रिकेटर गौतम गम्भीरले सन्यास लिएका छन् । पछिल्लो समय इण्डियन प्रिमियर लिगमा सिमित बनेका गाम्भीरले सन्यासको घोषणा गर्दा भने, ‘केही मेरो कथा लेखिरहेको थियो, अहिले

देशभरको मौसम बद्ली, दिनभर खुल्ने सम्भावना छैन : मौसमविद्

काठमाडौं , मंसिर १९ । उपत्यकासहित देशभरको मौसम बद्ली भएको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भएको मौसमविद्ले बताएका छन् । मौसमविद् विभूति पोख्रेलका अनुसार बुधबार दिनभर मौसम

कर्मचारी समायोजन अध्यादेश: समायोजन हुने कर्मचारीलाई बढुवा र ग्रेड वृद्धिको सुविधा

काठमाडौं , मंसिर १९ प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीले एक तह बढुवा र दुई ग्रेड वृद्धि सुविधा पाउने भएका छन् । समायोजन भएपछि तोकिएको निकायमा ३५ दिनभित्र

आर्थिक अनियमितताका कारण धराशयी साझालाई फेरि आठ करोड

काठमाडौं, मंसिर १९ । नेतृत्वको आर्थिक अनियमितताका कारण धराशयी बनेको साझा प्रकाशनलार्य सरकारले फेरि अनुदान दिने भएको छ । अर्थ मन्त्रालयले साझालाई साढे आठ करोड रुपैयाँ अनुदान दिन लागको हो ।

पोस्टरसँग त्रसित प्रहरीः निर्मलाको पोस्टर च्यात्ने प्रहरी अभियान देशव्यापी

काठमाडौं, मंसिर १९ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै सार्वजनिक स्थलमा टाँसिएको पोस्टर प्रहरीले नै च्यातेपछि सरकार थप आलोचित भएको छ। निर्मलाको न्यायका लागि दबाब दिँदै

सल्यानको खलंगामा बम भेटियो, सेनाद्वारा निष्कृय

काठमाडौं, मंसिर १९ । सल्यानको खलंगामा प्रेसर कुकर बम भेटिएको छ । सदरमुकाम खलंगामा रहेको ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रको जग्गामा बम भेटिएको हो । मंगलबार बेलुकी बम भेटिएपछि स्थानीयले प्रहरीलाई

कांग्रेस बैठक बस्दै, आज पनि विधान मस्यौदामाथि छलफल हुने

काठमाडौं, मंसिर १९,। प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्ने भएको छ । मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा उक्त मस्यौदामाथि छलफल

नेकपामा शीर्ष नेताकै कारण जिम्मेवारी बाँडफाँटमा ढिलाइ

काठमाडौं, मंसिर १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट लम्बिएको छ । नेकपाले मंसिर १२ गते बसेको सचिवालय बैठकमार्फत केन्द्रीय सदस्यहरुको जिम्मेवारी टुंग्याउने जनाएको थियो ।

पपुवामा बन्दुकधारी गोली चल्यो , गयो निर्माण क्षेत्रमा संलग्न २४ मजदुरको ज्यान

काठमाडौँ, मंसिर १९ ।  इन्डोनेसियाको पूर्व प्रान्त पपुवामा बन्दुकधारी गोली हानेर निर्माण क्षेत्रमा संलग्न कम्तिमा २४ जना मजदुरको हत्या गरेका छन् । इन्डोनेसियाको निकै दुर्गम पहाडि गाउँ नदुगा क्षेत्रमा सडक

एक वर्षपछि मात्रै सरकारले जनकपुर–जयनगर रुटमा आफ्नै रेल सञ्चालन गर्ने

काठमाडौं, मंसिर १९ । सरकारले जनकपुर–जयनगर खण्डमा आफ्नै रेल किनेर सञ्चालन गर्ने भएको छ । नेपालसँग आफ्नै रेल तथा जनशक्ति नभएकाले भारतसँग रेलका डब्बा तथा जनशक्ति ल्याएर सञ्चालन गर्ने सहमति

निगमको बोइङ मलेसियामा ३८ दिनदेखि अलपत्र

काठमाडौँ, मंसिर १९ । सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान ३८ दिनदेखि त्यहाँको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको छ । निगमको प्राविधिक स्रोतका अनुसार गण्डकी नाम दिइएको

कोरियाले अब १० बर्षे मल्टिपल भिसा दिने

काठमाडौँ, मंसिर १९ ।  दक्षिणपुर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० बर्षे मल्टिपल बहुप्रदेश भिसा पाउने भएका छन् । कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरुमा