
भारतबाट लागुऔषध ओसारिरहेका तीन युवक पक्राउ
काठमाडौं , मंसिर १८ । भारतबाट लागुऔषध ओसारिरहेका तीन जनालाई प्रहरीले भारतीय सीमा नजीक छिन्नमस्ताबाट सोमबार पक्राउ गरेको छ । छिन्नमस्ता गाउँपालिका–३ बाट पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ फत्तेपुरका २० वर्षीय

मंगलबारको मौसम: देशभर बदली,उच्च पहाडी क्षेत्रमा भने हिमपातको सम्भावना
काठमाडौं , मंसिर १८ । मंगलबार काठमाडौँ उपत्यका सहित देशभरको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तर सोमबारको तुलनामा चिसो भने नबढ्ने मौमसविद शमिर श्रेष्ठले बताए

नेपालबाट गहुँको तस्करी, प्रहरीले २५ बोरा बीउ यसरी बरामद ग¥यो
काठमाडौं, मंसिर १८ । नेपाली कृषकले गहुँको बीउ पाउन मुस्किल भैरहेको बेला भारततर्फ बीउ तस्करी हुने गरेको पाइएको छ । सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा २५ बोरा गहुँको

गायक नवीन पौडेल आफनै लोक देउडा गीत ‘घर मेरो सुदूरपश्चिममा यसरी नाचे ! हेर्नुहोस् भिडियोसहित
काठमाडौं, मंसिर १८ । लोकदोहोरी गायक नवीन पौडेलको लोक देउडा गीत ‘घर मेरो सुदूरपश्चिम’ बजारमा आएको छ । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले गीतको धनगढीमा

इन्धन चोरी प्रकरणः निगमपछि सीआईबीले अनुसन्धान थाल्यो
काठमाडौं, मंसिर १८ । लकिङ गरेको ट्यांकरको करिब २ हजार ५ सय लिटर डिजेल चोरी भएको प्रकरण जति बन्दै गएको छ । यस विषयमा नेपाल आयल निगमका उपनिर्देशक अञ्जना पोखरेल

नेपालमा १२ हजार चर्च, ३० लाख क्रिश्चियन धर्मावलम्बी
काठमाडौं, मंसिर १८ । गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार हजार चर्च छन्। यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो तर, त्यसको आधिकारिक तथ्यांक

सेना -प्रहरीको पोशाक खरिदमा अनियमितता , छानबिन सुरु
काठमाडौं, मंसिर १८ । सुरक्षा निकायको पोशाकको खरिदमा अनियमितता भेटिएपछि महालेखा परीक्षकको कार्यालयले छानबिन सुरु गरेको छ । महालेखाले नेपाली सेना, नेपाल प्रहरी र सश्स्त्र प्रहरीबलको लत्ताकपडा खरिद अपारदर्शी र

मदिरा उत्पादन तथा बिक्री वितरणमा कडाई, मदिरा बिक्री गर्दा पहिचान खुल्ने अभिलेख राख्नु पर्ने
काठमाडौं, मंसिर १८ । गृह मन्त्रालयले नयाँ मदिरा उद्योग दर्ता कार्य हाललाई स्थगित गरेको छ । मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योगमा रोक लगाएको हो

कांग्रेसले भन्यो- आर्थिक समृद्धितर्फ अघि बढ्न सरकार असफल !
काठमाडौं,मंसिर १८ । प्रमुख प्रतिपक्ष कांग्रेसले दुई तिहाइ समर्थनबाट बनेको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार आर्थिक समृद्धिका यात्रा तय गर्न नसकेको निष्कर्षसाथ पार्टीको आर्थिक नीति र कार्यक्रम तयार पारेको छ।

रोनाल्डोलाई पछि पार्दै मोड्रिकले जिते बालोन डी’ओर, मेस्सी पाँचौँ
काठमाडौं, मंसिर १८ । दशक लामो रोनाल्डो–मेस्सी युग तोड्दै क्रोएसियाका लुका मोड्रिकले बालोन डी’ओर अवार्ड जितेका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान गर्ने वर्ष खेलाडी अवार्ड जितेर केही

सर्वोच्चको एउटा आदेशले सिंहदरवारमा हलचल !
काठमाडौं, मंसिर १८ । एक वर्षअघि सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको एउटा आदेश अहिले उच्च पदस्थ सरकारी अधिकारीका लागि टाउको दुखाइ भएको छ । ‘नागरिकको नीजि सम्पत्ति निजको स्वेच्छाले बाहेक

पुल पूरा नगर्ने कम्पनीलाई कालोसूचीमा राख्न माग
काठमाडौं ,मंसिर १८ । तत्कालीन सांसद (हाल प्रतिनिधिसभा सदस्य) विशाल भट्टराईले २०७३ मंसिर २२ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –५, लफ्याङ र साकेला गाउँपालिका –५ मात्तिम जोड्ने साप्सु खोलामा पक्की












