
होसियार ! सामान्य रुघाखोकीले लिन सक्छ ज्यान
काठमाडौं, माघ ३ । खोकी लागिरहेको छ ? ३८ डीग्री सेल्सियसभन्दा बढी ज्वरोका साथै घाँटी पनि दुखेका व्यक्ति भेटिए अलि टाढै रहनुस् । चिकित्सकहरुको सुझाव छ – ‘भरसक हात नमिलाउनुस् ।

अख्तियारले दाबी गरेको बिगो र कैद सजाय विना नै पूर्वमन्त्री पाण्डे ४ करोड धरौटीमा रिहा
काठमाडौं, माघ ३ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवं ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेलाई ४ करोड रुपैयाँ धरौटीमा रिहा गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा

तीन तलाको अनुमति लिएर १० तलाको भवनः उपराष्ट्रपतिद्वारा उद्घाटन, महानगरद्वारा बहिष्कार
काठमाडौं, माघ ३ । मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । महानगरपालिकाको मापदण्डविपरीत पोखरा–१० बुद्धचोकमा बनेको सो भवनमा सञ्चालित होटेल टास्क इन्टरनेसनलको उपराष्ट्रपतिले

नेकपाभित्रको विवाद अझै मिल्न सकेन, कार्यदलले मापदण्ड बनाउनै सकेन
काठमाडौं, माघ ३ । पार्टी एकता भएको आठमहिना बितिसक्दा पनि नेकपाभित्रको आन्तरिक विवाद मिल्न सकेको छैन । पार्टीका तल्लो तहका निकायहरु सक्रिय हुन सकेका छैनन् । गत पुसमा बसेको स्थायी

लखपति सिटीएक्सप्रेस मानबहादुर खत्री १२ लाख रुपैयाँ पुरस्कार विजेता बने
काठमाडौं, २ माघ । जापानबाट पैसा पठाउने मानबहादुर खत्री १२ लाख रुपैयाँ पुरस्कार विजेता बनेको छन् । उनले जापानबाट सिटी एक्सप्रेसमार्फत नेपालमा रकम पठाएका थिए। सिटी एक्सप्रेसले दशैंतिहार र छठलाई
भ्रामक समाचारप्रति महाशाखाको खण्डन, स्वाइन फ्लु नभई, सिजनल इनफ्लुएन्जा
काठमाडौं, २ माघ । केही दिनदेखि मौसमी रुघाखोकीका बारेमा भ्रामक सन्देशहरु प्रशारण तथा प्रकाशन भइरहेको भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले खण्डन गरेको छ । काठमाडौँ लगायत अन्य जिल्लाहरुमा स्वाइन

डा. केसीको जीवनरक्षा गर्न कांग्रेस सांसदको माग, राजनीतिक दुर्घटना निम्तिने चेतावनी
काठमाडौं, माघ २ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले अनशनरत् डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा सांसद राधेश्याम अधिकारीले

बर्दियामा प्रहरीले हत्या अरोपीलाई समात्न गोली चलायो
जागरण न्युज काठमाडौं, ०२ माघ । प्रहरीले बर्दियामा हत्या आरोपीलाई पक्राउ गरेको छ । प्रहरीले गोली चलाएर हत्या आरोपी युवराज गिरीलाई पक्राउ गरेको हो । २६ माघमा बाँकेको कोहलपुरमा नेपाल

किसान माइक्रोफाइनान्सको ४ हजार २८० कित्ता सेयर लिलामी खुल्ने
जागरण न्युज काठमाडौं, ०२ माघ । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको आइतबार (माघ ६ गते) देखि संस्थापक समूहको १८३ कित्ता र सर्वसाधरणको समूहको ४ हजार ९७ कित्ता सेयर गरी जम्मा ४

हिमाल दोलखा हाइड्रोपावरले निष्काशन गर्ने भयो ७८ लाख कित्ता आईपिओ
जागरण न्युज काठमाडौं, ०२ माघ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी आईपिओ निष्काशन गर्न माग गर्दै धितोपत्र बोर्ड पुगेको छ । हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई १६ लाख र सर्वसाधारणलाई ६२ लाख

एनआइसी एसियाको दोस्रो त्रैमासमा खुद नाफा १ अर्ब ५१ करोड १४ लाख
जागरण न्युज काठमाडौं, ०२ माघ । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५१ करोड १४ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आ.व.

डोटीमा भिषण आगलागी, तीनवटा पसल जलेर नष्ट
काठमाडौं, माघ २ । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा गएराति आगलागी भएको छ । आगलागीका कारण तीन पसल जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिल्लाको दिपायल












