Jagaran News

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमानः प्रधानमन्त्री ओली

काठमाडौं, फागुन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रककरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । घटनाको गहिरो अनुसन्धान भइरहको जनाउँदै उनले हत्यारा पत्ता लगाएरै छाड्ने

प्रधानमन्त्रीले चार महिनाअघि उद्घाटन गरेका इलेक्ट्रिक बस अलपत्र

काठमाडौं, फागुन ९ । चीनको बिवाइडी अटो इन्डस्ट्रिज कम्पनीबाट ल्याएको पाँचवटा इलेक्ट्रिक बस सञ्चालनमा ल्याउन सरकार असमर्थ भएको छ । ती बसमा आएको प्राविधिक कमजोरी देखाउँदै सरकारले सञ्चालन गर्न नसकेको

नेपाली ग्यास बुलेटलाई भारतले अझै लाइसेन्स दिएन, व्यवसायीहरुको साढे तीन अर्ब रुपैयाँ अलपत्र

काठमाडौं, फागुन ९ । भारतले ग्यास ढुवानी गर्ने लाइसेन्स नदिँदा नेपाली व्यवसायीहरुको साढे तीन अर्ब रुपैयाँ अलपत्र परेको छ । नेपाल एलपी ग्यास उद्योग संघका अनुसार दुई वर्षको अवधिमा करिब

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युकेबाट पनि

काठमाडौं, ८ फागुन । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युकेबाट पनि सुरु भएको छ । यो सेवा सुरु भएलगतै युकेबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ७००० भन्दा बढि एजेन्टहरु

सिभिल बैंकद्वारा नेपाल आँखा अस्पताललाई टिभि प्रदान

काठमाडौं, ८ फागुन । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा अन्तर्गत एक समारोहकाबीच नेपाल आँखा अस्पताललाई एक थान टिभि प्रदान गरेको छ । उक्त टिभि सिभिल बैंकका

ज्योति विकास बैंकको एकै दिन पाँच नयाँ शाखा उद्घाटन

काठमाडौं, ८ फागुन । ज्योति विकास बैंक लि ले भक्तपुर जिल्लाको बोडेमा, काभ्रे बनेपामा तथा काठमाण्डौ जिल्लाका साँखु, बलम्बु र कीर्तिपुरमा समेत गरि एकै दिन पाँच नयाँ शाखा औपचारिक रुपमा सञ्चालनमा

दिल्ली–काठमाडौं चल्ने बसमार्फत् तस्करी , गरियो ७१ लाखको सामान बरामद

काठमाडौं, फागुन ८ । दिल्ली–काठमाडौं चल्ने बसमार्फत तस्करी हुने गरेको पाइएको छ। ना ४ ख ९७५३ नम्बरको बसमार्फत तस्करी हुने गरेको पाइएको हो। महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार राति नयाँ

अनिल अम्बानीले अदालतको अपहेलना गरेको ठहर, तीन महिना जेल जान सक्ने

काठमाडौं, फागुन ८ । भारतीय सर्वोच्च अदालतले रिलायन्स कम्युनिकेसनका अध्यक्ष अनिल अम्बानीलाई जानीजानी अदालतको आदेशको उल्लंघन गरेको अभियोगमा दोषी ठहर गरेको छ। रिलायन्स कम्पनीका मालिक अम्बानीले टेलिकम उपकरण बनाउने कम्पनी

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्कियो, घटनास्थलमै गयो एकको ज्यान

काठमाडौ., फागुन ८ । भक्तपुरमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर घर भएका २९ वर्षीय विशुराज पन्त रहेका छन् । काभ्रेको नालाबाट

माछापुच्छ्रे बैंकको चिरायू नेशनल अस्पतालसँग सम्झौता

काठमाडौं, ८ फागुन । माछापुच्छ्रे बैंक लिमिटेड र चिरायू नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब

मीना पाण्डेले संसद बैठकमै च्यातिन् नियमावली! सरकारलाई राजपाले भन्यो – समर्थन फिर्ता लिन बाध्य नबनाऊ

काठमाडौं, फागुन ८ । कांग्रेस सांसद मीना पाण्डेले उक्त नियमावली संसद बैठकमै च्यातेकी छन् । उनले सबै समानुपातिक सांसदको तर्फबाट भन्दै नियमावली च्यातेकी हुन् । निर्वाचन आयोगले समानुपातिक र प्रत्यक्ष

आइएमई जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौैं,८ फागुन । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ