
समूह विजेता बन्दै नेपाल टी–२० महिला स्म्याश क्रिकेटको सेमिफाइनलमा, थाइल्याण्ड ९ विकेटले पराजित
काठमाडौं, माघ २ । थाइल्याण्डमा जारी टी–२० महिला स्म्याश क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यसैगरी समान अंक भए पनि रन रेटमा पछि पर्दै यूएइले पनि

सहकारी र मनी एक्सचेन्जबाटै हुण्डी कारोबार
काठमाडौं, माघ २ । दुई सातायता प्रहरीले ठूलो मात्रामा गैरकानुनी आर्थिक कारोबार (हुन्डी) को रकम बरामद गरिरहेको छ। हुन्डी कारोबार काठमाडौँदेखि वीरगञ्ज र विराटनगरजस्ता सीमावर्ती सहरमा फैलिएको अनुसन्धानले देखाएको छ।

जब माहुरीकाे गाेलाे वाइडबडीमा झुम्मियाे…
काठमाडौं, माघ २ । काठमाडौंबाट मंगलबार दिउँसो २ सय ६ यात्रु बोकेर भारतको बैंग्लोरस्थित केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमको अन्नपूर्ण वाइडबडी विमान यात्रु ओराल्ने तरखरमा थियो। एकाएक

कानुनी अधिकार विपरित प्रदेश र स्थानीय तहमा मनपरी बिदा
काठमाडौं, माघ २ । कानुनतः स्थानीय तहलाई बिदा घोषणा गर्ने कानुनी अधिकार छैन। तर, मनपरी रुपमा स्थानीय तहले लामा सार्वजनिक विदा सार्वजनिक गरेका छन्। रौतहटको कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाह जेलबाट

प्रहरीमा दोहोरो कमान्ड, प्रहरी परिचालनमा समस्या उत्पन्न
काठमाडौं, माघ २ । देशका कुनै पनि सुरक्षा निकाय परिचालनमा सिंगल कमान्डका आधारमा गरिन्छ । तर प्रदेशमा भने दोहोरो मापदण्ड हुने गरी सरकारले विधेयक तयार गरेपछि प्रहरी परिचालनमा समस्या उत्पन्न

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, सुईद्वारा दिइयो ‘एन्टिबायोटिक’
काठमाडौं, माघ २। चिकित्सा शिक्षा विधेयकसम्बन्धी असन्तुष्टि जनाउँदै पुस २५ गतेदेखि अनशनमा बसेका प्रा, डा। गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारमा थप सुविधा दिइएको छ। विगत सात दिनदेखि अनशनमा

छाउगोठ भत्काउन तथ्याङ्क संकलन गर्दै प्रहरी
काठमाडौं, माघ २ । बाजुरा जिल्ला प्रहरी कार्यालयले छाउगोठको तथ्याङ्क सङ्कलन गर्न थालेको छ। प्रहरीले सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाबाट छाउगोठ तथ्याङ्क सङ्कलन प्रारम्भ गरेको हो। छाउगोठको तथ्याङ्क सङ्कलन गर्न जिल्ला

बेलायती प्रधानमन्त्रीले प्रस्तुत गरेको योजना संसद्बाट अस्वीकृत
काठमाडौं, माघ २ । युरोपेली संघ ईयुबाट बाहिरिनेबारे बेलायती प्रधानमन्त्री टेरिजा मेले प्रस्तुत गरेको योजना संसद्ले अस्वीकृत गरेको छ । प्रधानमन्त्री मेले बेलायती संसद्मा प्रस्तुत गरेको योजनाको विपक्षमा ४३२ सांसदले

भूकम्प सुरक्षा दिवसमा प्रधानमन्त्रीकाे सन्देश : सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा
काठमाडौं, माघ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताएका छन्। २१औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी

केन्याको एक लक्जरी होटलमा आक्रमण, ६ जनाको मृत्यु
काठमाडौं, माघ २ । केन्याको राजधानी नैरोबीस्थित एक लक्जरी होटलमा सशस्त्र समूहले गरेको आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको छ । नैरोबीको वेष्टल्याण्ड क्षेत्रमा रहेको पाँचतारे होटल डुस्डिटी–टू परिसरमा अन्धाधुन्ध

५२ बिघा १७ कट्ठा राष्ट्रिय वन क्षेत्र व्यक्तिका नाममा दर्ता गर्न दबाब
काठमाडौँ, माघ २ । पूर्वपश्चिम राजमार्गसित जोडिएको शिवराज नगरपालिका–१ स्थित ५२ बिघा १७ कट्ठा राष्ट्रिय वन क्षेत्र व्यक्तिका नाममा दर्ता गर्न दबाब परेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ

भारतीय वेश्यालयमा लगेर ६ लाखमा युवती बेच्ने मुख्य नाइके पक्राउ
काठमाडौँ, माघ २ । भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा बिक्री गरेको अभियोगमा धरान नगरपालिका १७ बस्ने च्याङ हाङ राई भन्ने सन्तोष राईलाई प्रहरीले












