
नेविसंघमा दोस्रो पटक थपिएको म्याद पनि सकियो, तदर्थ समिति बन्ने संभावना
काठमाडौं, माघ २ । नेपाल विद्यार्थी संघ नेविसंघले पटक पटक समय थप्दासमेत महाधिवेशन गर्न नसक्दा आलोचनाको शिकार हुन पुगेको छ । पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा गत

प्रहरीको कुटाइबाट दुई जना घाइते
काठमाडौं, माघ २ । प्रहरीको कुटपिटबाट गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन् । हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीहरुद्वारा तालाबन्दी
काठमाडौं, माघ २ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीहरुले तालाबन्दी गरेका छन् । पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलनरत कर्मचारीहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गरेका

निर्माणाधीन पुल छ वर्षमा पनि बनेन, पुल समयमै नबन्दा स्थानीयवासीलाई सास्ती
काठमाडौं, माघ २ । पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित धनेवा खोलामा निर्माणाधीन पुल ६ वर्ष बित्दा पनि बन्न सकेको छैन । सरावलको वडा नं ६ र ७ जोड्ने उक्त पुल समयमै

समूह विजेता बन्दै नेपाल टी–२० महिला स्म्याश क्रिकेटको सेमिफाइनलमा, थाइल्याण्ड ९ विकेटले पराजित
काठमाडौं, माघ २ । थाइल्याण्डमा जारी टी–२० महिला स्म्याश क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यसैगरी समान अंक भए पनि रन रेटमा पछि पर्दै यूएइले पनि

सहकारी र मनी एक्सचेन्जबाटै हुण्डी कारोबार
काठमाडौं, माघ २ । दुई सातायता प्रहरीले ठूलो मात्रामा गैरकानुनी आर्थिक कारोबार (हुन्डी) को रकम बरामद गरिरहेको छ। हुन्डी कारोबार काठमाडौँदेखि वीरगञ्ज र विराटनगरजस्ता सीमावर्ती सहरमा फैलिएको अनुसन्धानले देखाएको छ।

जब माहुरीकाे गाेलाे वाइडबडीमा झुम्मियाे…
काठमाडौं, माघ २ । काठमाडौंबाट मंगलबार दिउँसो २ सय ६ यात्रु बोकेर भारतको बैंग्लोरस्थित केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमको अन्नपूर्ण वाइडबडी विमान यात्रु ओराल्ने तरखरमा थियो। एकाएक

कानुनी अधिकार विपरित प्रदेश र स्थानीय तहमा मनपरी बिदा
काठमाडौं, माघ २ । कानुनतः स्थानीय तहलाई बिदा घोषणा गर्ने कानुनी अधिकार छैन। तर, मनपरी रुपमा स्थानीय तहले लामा सार्वजनिक विदा सार्वजनिक गरेका छन्। रौतहटको कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाह जेलबाट

प्रहरीमा दोहोरो कमान्ड, प्रहरी परिचालनमा समस्या उत्पन्न
काठमाडौं, माघ २ । देशका कुनै पनि सुरक्षा निकाय परिचालनमा सिंगल कमान्डका आधारमा गरिन्छ । तर प्रदेशमा भने दोहोरो मापदण्ड हुने गरी सरकारले विधेयक तयार गरेपछि प्रहरी परिचालनमा समस्या उत्पन्न

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, सुईद्वारा दिइयो ‘एन्टिबायोटिक’
काठमाडौं, माघ २। चिकित्सा शिक्षा विधेयकसम्बन्धी असन्तुष्टि जनाउँदै पुस २५ गतेदेखि अनशनमा बसेका प्रा, डा। गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारमा थप सुविधा दिइएको छ। विगत सात दिनदेखि अनशनमा

छाउगोठ भत्काउन तथ्याङ्क संकलन गर्दै प्रहरी
काठमाडौं, माघ २ । बाजुरा जिल्ला प्रहरी कार्यालयले छाउगोठको तथ्याङ्क सङ्कलन गर्न थालेको छ। प्रहरीले सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाबाट छाउगोठ तथ्याङ्क सङ्कलन प्रारम्भ गरेको हो। छाउगोठको तथ्याङ्क सङ्कलन गर्न जिल्ला

बेलायती प्रधानमन्त्रीले प्रस्तुत गरेको योजना संसद्बाट अस्वीकृत
काठमाडौं, माघ २ । युरोपेली संघ ईयुबाट बाहिरिनेबारे बेलायती प्रधानमन्त्री टेरिजा मेले प्रस्तुत गरेको योजना संसद्ले अस्वीकृत गरेको छ । प्रधानमन्त्री मेले बेलायती संसद्मा प्रस्तुत गरेको योजनाको विपक्षमा ४३२ सांसदले












