
अभिनेता संजोग कोईराला र अभिनेत्री बर्षा राउत प्रेम दिवसको दिन विवाह बन्धनमा बाँधिदै
काठमाडौँ, माघ २ । लामो समयदेखि प्रेममा रहेका अभिनेता संजोग कोईराला र अभिनेत्री बर्षा राउत विवाह बन्धनमा बाँधिने भएका छन् । आगामी प्रेम दिवस अर्थात फागुन २ गते दुबैले लगनगाँठो

उपत्यकाको वायु प्रदूषण उच्च, पुराना सवारीले ५० प्रतिशत प्रदूषण
काठमाडौँ, माघ २ । उपत्यकाको वायु प्रदूषण अत्यधिक बढेको पाइएको छ । एक साताअघि सामान्य वर्षा हुँदा ह्वात्तै घटेको वायु प्रदूषण मंगलबारबाट उच्च हुँदै गएको छ ।रत्नपार्कको वायु प्रदूषण मापन

समायोजनमा जाने कर्मचारीको संख्या ७५ हजार नाघ्यो, आज फारम भर्ने अन्तिम दिन
काठमाडौँ, माघ २ । समायोजनको फाराम भर्न तोकिएको एक दिनअघि मंगलबारसम्म झन्डै ७५ हजार कर्मचारीले समायोजन रोजेका छन् । आज बुधबार समायोजनका लागि फारम भर्ने अन्तिम दिन तोकिएको छ ।

आज २१ औं भूकम्पीय सुरक्षा दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं, माघ २ । २१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । १९९० साल माघ २ गते महाभूकम्प गएको सन्दर्भ पारेर २०५५ सालदेखि भूकम्पीय सुरक्षा दिवस

सयौँ विदेशी अपराधी फरार, चार अर्ब जरिवाना संकटमा
काठमाडौँ, माघ २ । अपराधमा संलग्न विदेशी नागरिक फरार हुँदा चार अर्ब जरिवाना असुल्न बाँकी छ । तीन सय वर्षभन्दा बढी कैद भुक्तान भएको छैन । अदालतबाट अन्तिम फैसला भइसके पनि

नेपाल आयल निगम जग्गा खरिद घोटालाः ६१ करोड कर छलीमा अख्तियार मौन
काठमाडौँ, माघ २ । नेपाल आयल निगमको इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमितता र सब ६१ करोड रुपैयाँ आयकर (राजस्व) छलीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको छ

कामना सेवा विकास बैंक र सानिमा इन्स्योरेन्सबिच बैंकासुरेन्स सम्झौता
काठमाडौं, १ माघ । काठमाडौं ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सेवा दिने

अखिल नेपाल फुटबल सङ्घमाथि अख्तियारको छानबिन सुरु
काठमाडौँ, १ माघ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा अनियमितता भएको भन्दै उजुरी दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल

निजी स्कुल पनि गैरनाफामूलक बनाउने आयोगको प्रस्ताव, अब ४५ मिनेटको दूरीमा विद्यालय
काठमाडौं, १ माघ । उच्चस्तरीय शिक्षा आयोगले संघीय शिक्षा ऐन लागू भएसँगै सबै निजी स्कुल गैरनाफामूलक बनाउन प्रस्ताव गरेको छ । ४५ मिनेटका दूरीमा माध्यमिक विद्यालय र एक शिक्षक बराबर

शेयर बजारको मूल्य दोहोरो अङ्कले बढ्यो, लगानीकर्ता उत्साहित
काठमाडौँ, १ माघ । शेयर बजारको मूल्य मंगलबार दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ विन्दुले बढेर एक हजार

एनसीसीले लिलामी सेयर बाँटफाँटमा नपरेकालाई दिन थाल्यो पैसा फिर्ता
जागरण न्युज काठमाडौं, माघ ०१ । एनसीसी बैंकले मंगलबार (माघ १ गते) देखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिन शुरु गरेको छ । लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेको बैंक

घलेम्दी हाइड्रोको आइपीओको नतिजा सार्वजनिक, तपाईलाई कति कित्ता पर्यो ?
जागरण न्युज काठमाडौं, माघ ०१ । घलेम्दी हाइड्रोपावरको आइपीओको नतिजा सार्वजनिक भएको छ । घलेम्दीको साधारण शेयर (आईपिओ माघ १ गते) मंगलबार बाँडफाँड भएको छ । कम्पनीले निष्काशन गरेको आईपिओ












