
डा.भक्तमान श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं, १४ कात्तिक । चितवनको भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा. भक्तमान श्रेष्ठ भ्रष्टाचारको मुद्दामा दोषी ठहरिएका छन् । चितवनिस्थित विशेष अदालतले डा. श्रेष्ठलाई भ्रष्टाचार मुद्दामा दोषी किटान

तिहारमा सकेजति बत्ती बाल्न पाइने
काठमाडौं, १४ कात्तिक । यसपटकको तिहारमा विद्युत उपभोग भरपूर गर्न पाइने समाचार आज प्रकाशित घटना र विचार साप्ताहिकमा समाचर छापिएको छ । नेपाल विद्युत प्राधिकरणले पर्याप्त विद्युत रहेकाले उपयोग बढाउन आग्रह

यसकारण एक वर्षमा टाट पल्टिन सक्छ नेपाल एअरलाइन्स
काठमाडौं, १४ कात्तिक । व्यावसायिक योजनाविनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एअरलाइन्स ऋणैऋणमा डुब्दै गएको समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । सुरुको ४५ दिनमै यी दुईटाको घाटा ४९

मोटरसाइकल चोरी : प्रहरीका तीन जवान समातिए
काठमाडौं, कार्तिक १४ । मोटरसाइकल चोरी गर्ने नेपाल प्रहरीका तीन जवान समातिएका छन् । महानगरीय प्रहरी प्रभाग पुल्चोकमा कार्यरत प्रहरी जवान वासिङ्टन घर्ती र दीपेन्द्र शाही तथा महानगरीय प्रहरी वृत

नेपाल-कतारबीच के भयो सहमति ?
काठमाडौं, कार्तिक १४ । नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानीवाहकलाई प्रवेशज्ञाबिना आवतजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका

तीनवटा प्रदेशमा नमूना गाई फार्म खोल्ने तयारी, ३२ अर्ब रुपैयाँ लगानी
काठमाडौं, कार्तिक १४ । गण्डकीसहितका तीन प्रदेशमा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको छ । चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र ३ मा फार्म खोल्न

इटालीमा शक्तिशाली आँधी, ११ जनाको मृत्यु
काठमाडौँ, कात्तिक १४ । इटालीमा तीव्र गतिमा आएको हावा र पानीका कारण ११ जनाको ज्यान गएको छ । इटालीको पश्चिम र उत्तरी क्षेत्रमा प्रतिघण्टा १ सय ८० किलोमिटरको गतिमा चलेको

कतारी उद्योगीलाई नेपालमा लगानी गर्न राष्ट्रपति भण्डारीको आग्रह
काठमाडौँ, कात्तिक १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल-कतार व्यावसायिक मञ्चलाई सम्बोधन गर्नुभएको छ। कतार भ्रमणको दोस्रो दिन व्यावसायिक मञ्चलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न यहाँका उद्योगी व्यापारीलाई

काठमाडौंलाई उन्नत शहर बनाउन ९ बुँदे प्रतिबद्धता
काठमाडौँ, कात्तिक १४ । काठमाडौँ उपत्यकालाई संसारकै उन्नत शहर बनाउन ९ बुँदे प्रतिबद्धता जारी गर्दै उपत्यका नगरपालिका फोरमको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । फोरमका संयोजक एवं काठमाडौँ महानगरपालिकाका प्रमुख

शिक्षण अस्पतालबाट प्रधानमन्त्रीले भने, “म सम्वृद्ध नेपाल बनाउने कार्यमा फर्कनेछु”
काठमाडौं, १३ कार्तिक । शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले केहि सञ्चार माध्यमहरुले भ्रामक समाचार सम्प्रेषण गरेको प्रति ध्यान आकृष्ट गर्दै यसप्रति सचेत रहन सबैलाई आग्रह गरेका छन्

आइएमईको दशैंमा बिस लाख योजनाको पहिलो विजेता घोषणा
काठमाडौं, कार्तिक १३। नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षितगर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता

चालु आर्थिक बर्षको दुई महिनामा १५४ अर्ब भन्दा बढि रेमिट्यान्स भित्रियो
काठमाडौं, १३ कार्तिक । चालु आर्थिक बर्षको दुई महिनाको अवधिमा रेमिट्यान्स्मा उल्लेख्य वृद्धि भएको छ । यस आर्थिक वर्ष २०७५/७६ को दुई १५४ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको













