Jagaran News

प्रधानमन्त्री ओलीलाई भेटघाटमा रोक, स्वास्थ्य लाभ पहिलो प्राथमिकता

काठमाडौं, १३ कार्तिक । शिक्षण अस्पताल महाराजगन्जले अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटघाटमा रोक लगाएको छ । स्वास्थ्यमा समस्या भएपछि ओलीलाई सोमबार विहान साढे ४ बजे अस्पतालको मनमोहन कार्डियोथोरासिक

gun faring
नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा १ को मृत्यु, ४ घाईते

काठमाडौं, १३ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच सर्लाहीको रामनगर–४ मा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

जाजरकोटमा जिप दुर्घट्ना, दुई जनाको मृत्यु

कठमाडौं, कार्तिक १३ । जाजरकोटको कुशे गाउँपालिका–५ खुर्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खुर्पास्थित लक्ष्मी प्राप्ती माध्यमिक विद्यालयको भवन निर्माण सामग्री बोकेर गएको भे. १ ज

ग्रामीण भेगका अधिकांश महिलामा स्तन र पाठेघरको क्यान्सर

कठमाडौं, कार्तिक १३ । रोग लागेर अशक्त नभएसम्म स्वास्थ्य परीक्षण नगराउने ग्रामीण भेगका अधिकांश महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर फेला परेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित साँगाचोकमा

राष्ट्रपति भण्डारी र कतारका अमिर बीच भेट हुँदै, कूटनीतिक सम्वन्धमा प्रगाढ

कठमाडौं, कार्तिक १३ । कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच भेटवार्ता हुँदैछ । स्थानीय समयअनुसार

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, रिपोर्ट सकारात्मक भएको अस्पतालको दाबि

काठमाडौं, कात्तिक १३ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको चिकित्सकहरुले बताएका छन्। आज बिहान विज्ञप्ति जारी गर्दै मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड

काङ्ग्रेस मुख्यसचिव पौडेलविरुद्ध पुनरावेदन दर्ता

काठमाडौं, कात्तिक १३ । आफूले मागेको सूचना उपलब्ध नगराएको भन्दै पथरी शनिश्चरे नगरपालिका–२ मोरङका विमलकुमार सङ्ग्रौलाले नेपाली काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गराएका छन् ।

नियमित प्रोत्साहन भत्ता पाउन थालेपछि स्वास्थ्य जाँच गराउने सुत्केरी बढे

काठमाडौं, कात्तिक १३ । प्रोत्साहन भत्ता वितरण गर्न थालिएसँगै कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नियमित स्वास्थ्य जाँच गराउने सुत्केरी आमाको संख्या बढेको छ । कृष्णपुर नगरपालिकाले सुत्केरी भएपछि २४ घण्टा, ३ दिन

काँग्रेस महासमिति बैठकको तयारी तिब्र , ५ वटा उपसमिति गठन

काठमाडौं, कात्तिक १३ । नेपाली काँग्रेसले आगामी मंसिर ५ गते बाट हुने महासमिति बैठकको तयारी थालेको छ । जसका लागि काँग्रेसले विभिन्न उपसमतिहरु गठन गरेर तयारी सुरु गरेको हो ।

विवादपछि कुटपिट हुँदा वृद्धको ज्यानै गयो

काठमाडौं, कात्तिक १३ । दाङमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ । तोरीमा सिँचाइ गर्ने पानी लैजाने विषयमा विवादपछि कुटपिट हुँदा तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ७३ वर्षीय सुकलाल भण्डारीको मृत्यु भएको

आप्रवासी रोक्न अमेरिकाले सीमामा खटायो ५२०० सैनिक

काठमाडौं , कात्तिक १३ । अमेरिकाले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्नका लागि ५२ सय सैनिक परिचालन गरेको छ । हजारौंको संख्यामा मेक्सिकोको नाका हुँदै अमेरिका प्रवेश गर्ने बढेसँगै अमेरिकाले

भ्रष्टाचार मुद्दाको ‘सर्वोच्च’ चाङ, यस वर्ष सबैभन्दा बढी

काठमाडौं , कात्तिक १३ ।  लाउडा जहाज भाडामा ३८ करोड रूपैयाँ भ्रष्टाचार भएको दाबीसहित दायर मुद्दाले ११ वर्षदेखि अन्तिम फैसला कुरिरहेको छ । यो मुद्दा १७ वर्षअघि २०५८ जेठमा तत्कालीन पुनरावेदन