
पाइपलाइनबाट चैतदेखि पेट्रोलियमः उपभोक्ता मूल्य घट्ने, यस्तो छ निगमको तयारी
काठमाडौँ, पुस ३० । पाइपलाइनमार्फत नेपाल भित्रिने पेट्रोलियम पदार्थको भन्सार जाँचपास र मिटर जडान गर्ने विषय टुङग्याउन नेपाल–भारत संयुक्त बैठक बस्ने भएको छ। आगामी बुधबारको लागि तय गरिएको बैठकमा नेपाल

एसियन कप फुटबल : आज यूएई र थाइल्याण्ड तथा भारत र बहराईन खेल्दै
कठमाडौं, पुस ३० । एसियन कप फुटबलमा सोमबार २ वटा खेलहुँदै छन् । समूह ए का दुवै खेल राति पौने १० बजेदेखि सुरु हुनेछन् । सोमबारको खेलको नतिजाले यस समूहको

थारु समुदायको महान पर्व ‘माघी’ आज देखि सुरु, यस्तो छ यसको महत्व
काठमाडौं,पुस ३० । थारु समुदायको ठूलो पर्व माघी आजबाट सुरु भएको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । यो पर्वका अवसरमा थारु समुदाय गाउँका

फ्रान्सको बेकरी पसलमा ग्यास विस्फोट :मृत्यु हुनेको संख्या चार पुग्यो, ९ जनाको अवस्था गम्भीर
काठमाडौं, पुस ३० । फ्रान्सको पेरिसस्थित एक बेकरी पसलमा शंकास्पद ग्यास विस्फोटमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । विस्फोटमा भत्किएका भग्नावशेष हटाउने क्रममा थप एक महिलाको शव फेला

डायरी निकालेरै बित्छ अनुसन्धान महाशाखाको दिन
काठमाडौं, पुस ३० । संघीय संसद् सचिवालयमा रहेको संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाका महत्वपूर्ण दिनहरू सांसदको टेलिफोन डायरी मात्रै निकालेर बित्ने गरेका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

कर्मचारीको पेन्सन अब योगदानमा आधारित
काठमाडौँ, पुस ३० । योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) कोषको व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाले पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले विधेयक पारित गरेको हो । पारित विधेयक अब राष्ट्रियसभामा

भारतीय सेना प्रमुखको रोचक सल्लाह, ‘कट्रिना, प्रियंका, करिनालाई साथी नबनाउ’
काठमाडौं, पुस ३० । पाकिस्तानको पत्रिकामा भारतीय सेना प्रमुख जनरल बिपिन रावतलाई उद्धृत गर्दै एउटा निकै रोचक खबर छापिएको छ । पत्रिका जंगका अनुसार जनरल रावत त आफ्ना बयानका लागि

ड्रोन उडान कार्यविधि झन्झटिलो, आफुखुसी उडाउनेहरु प्रहरी फन्दामा
काठमाडौं, पुस ३० । भक्तपुरको ठिमी र ललितपुरको लगनखेलबाट केही दिनअघि प्रहरीले ड्रोन नियन्त्रणमा लियो । ती ड्रोन उडाउने व्यक्ति प्रहरी नियन्त्रणमा छन् भने ड्रोन जफत गरिएको छ । महानगरीय

संरक्षित वनमै पासो, बैतडीमा ११ चितुवा मरे
काठमाडौं,पुस ३० । बैतडीको संरक्षित सिगास वन क्षेत्र नजिकै थापिएको पासोमा परेर शनिबार एक चितुवा मर्यो। जिल्ला वन कार्यालय बैतडीका कर्मचारीले सिगास गाउँपालिका– ८ मौरीबगलमा पासोमा परेको मृत चितुवा सदरमुकाम ल्याएर खाल्टोमा पुरे।

नेपाल नेशनल हस्पिटल र माछापुच्छ्रे बैंकबीच सम्झौता
काठमाडौं,पुस ३० । नेपाल नेशनल हस्पिटल र माछापुच्छ्रे बैंकबीच स्वास्थ्य सेवामा विशेष छुट सम्वन्धी सम्झौता भएको छ । सम्झौता अन्तर्गत आगामी दिनहरुमा माछापुच्छ्रे बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड उपयोगताहरुले
सनराइज बैंकको ११ प्रतिशत नगद लाभांश पारित, सञ्चालक समितिमा ६ जना निर्वाचित
काठमाडौं, पुस ३० । सनराइज बैंक लिमिटेडले सेयरधनीलाई साढे ११ प्रतिशत नगद लाभांश दिने भएको छ । आइतबार सम्पन्न बैंकको ११औँ वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो

आफ्नै कार्यकक्षमा बोलाएर मन्त्री यादवले कुटे सचिव, तीन सदस्यीय छानबिन समिति गठन
काठमाडौँ, पुस ३० । प्रदेश २ मा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिवमाथि कुटपिट गरेको विषयमा प्रदेश सरकारले ३ सदस्यीय छानबिन समिति बनाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले












