सप्तरीको राजविराज नगरपालिकाको मतगणना पुनःशुरु
काठमाडौं । दुई दिनदेखि अवरुद्ध सप्तरीको राजविराज नगरपालिकाको मतगणना आज अपराह्नदेखि पुनः शुरु भएको छ । निर्वाचन कार्यालय र राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलपछि मतगणना शुरु भएको स्रोतले जानकारी दिएको
प्रुडेन्सियल इन्स्योरेन्सले घोषणा गर्यो २० प्रतिशत बोनस
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २० प्रतिशत बोनस वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको असोज ६ गते शुक्रबार सम्पन्न १७२ औं बैठकले सो निर्णय पारित गरेको हो
कैलाश विकास बैंकले १९.५ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । कैलाश विकास बैंकले १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले सो प्रस्ताव गरेको हो । बैंकले १० प्रतिशत बोनस सेयर
साना किसान बैंकले दिने भयो २५ प्रतिशत बोनस
काठमाडौं । साना किसान बिकास बैंकले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । साथै बैंकले कर
बैतडी विद्युत् वितरण केन्द्रमा आगलागी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीमा आगलागी भएको छ । एघार केभी प्रशारण लाइनको इन्कमिङ फिडरमा गए राति आगलागी भएको स्रोतले जानकारी दियो । आगलागी विद्युत चुहिएर भएको
लिभरपुलसंग लेस्टर सिटी स्तब्ध
(एजेन्सी)– लिभरपुलले प्रिमियर लिगमा गए राती लेस्टर सिटीलाई ३–२ ले हराएको छ । लिभरपुलका लागि मोहोम्मद सलाह , फिलिपे कौटिन्हो र कप्तान जोर्डन हेन्डरसनले गोल गरे । कौटिन्होले क्लबका लागि
जिरोना विरुद्ध बार्सिलोनाको ३ गोल
(एजेन्सी) – ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले गएराति जिरोनालाई ३–० अग्रता कायम राख्न सफल भयो । बार्सिलोनाका लागि १ गोल लुइस स्वारेजले गरे भने अन्य दुई गोल जिरोनाका खेलाडीद्वारा
कपिलवस्तुमा कटुवा पेस्तोल र गोलीसहित एक व्यक्ति पक्राउ
काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् । इ.प्र.कार्यालय बहादुरगञ्जको गस्ती टोलीले बुटहनियामा दुई वटा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड बुलेटसहित
१३६ स्थानीय तहमध्ये १२२ वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक
काठमाडौं । सोमबार भएको स्थानीय तेस्रो चरणको निर्वाचनमा प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये हालसम्म १२२ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगस्थित संयुक्त
सीमान्तकृत बोटे माझी र दलित बस्तीमा घर उपहार दिने काँग्रेस नेता चन्द्र भण्डारीको घोषणा
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका सीमान्तकृत बोटे माझी र दलित बस्तीमा एक–एक घर उपहार दिने घोषणा गरेका छन् । सदरमुकाम तम्घासमा जिल्लाका
आफ्नो भाषा संस्कृति जोगाउन सकेमात्र आफ्नो पहिचान रहनेः प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा बस्ने नेपालीले आफ्नो भाषा संस्कृति बचाउन नसके पहिचान गुम्ने भएकाले त्यसको संरक्षणमा जुट्न आग्रह विदेशमा बस्ने नेपालीहरुर्ला लाग्रह गरेका छन् । नेपालको राष्ट्रिय दिवसका
पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी
काठमाडौं । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी हासिल गरेको छ । आयोगका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी २ हजार