डीपीएलमा दिपेन्द्र सिंह ऐरीले पाए सुनको जुत्ता, सन्नीलाई तीन अवार्ड

काठमाडौं, फागुन ११। डीपीएलमा दिपेन्द्र सिंह ऐरीले सुनको जुत्ता पाएका छन् । च्याम्पियन टोली अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरी धनगढी प्रिमियर लिगको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयर चुनिएका छन् ।
गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयर चुनिएसँगै उनले गोल्डेन शु सुनको जुत्ता हात पारेका छ्न् । यस्तै अत्तरियाकै सन्नी पटेल प्लेयर अफ दि सिरिज तथा फाइनल खेलका उत्कृष्ट ब्याट्सम्यान भए भने अत्तरियाकै भुवन कार्की उत्कृष्ट बलर घोषित भए ।

प्रतिक्रिया दिनुहोस्