
टी–२० स्म्यास–२०१९ अन्तिम खेलमा नेपालले आयोजक थाइल्याण्डको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्ने
काठमाडौँ, १ माघ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक थाइल्याण्डको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा

माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र ए.एम.भी. टेल कम्पनीबिच त्रि–पक्षीय सम्झौता
काठमाडौँ, १ माघ । माछापुच्छ्रे बैंक, टाइम्स रेमीट रए.एम.भी. टेलकम्पनी बीचबैंकका ग्राहकहरुका साथै सर्वसाधारणका लागि सुविधा स्वरुप रेमिटएप (Remitap) मोबाइल वालेट सेवा सम्बन्धीत्रि–पक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी

धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा रुद्रवहादुर खत्रीसहितको प्यानल बिजयी
काठमाडौं, १ माघ । धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा रुद्रवहादुर खत्री (रामशरण) प्यानल सहित विजयी प्यानल सहित विजयी भएका छन् । अध्यक्ष पदका प्रत्याशी बिष्णु थपलियालाई ४२ मतको अन्तरले पराजित गर्दै खत्री नेतृत्व प्यानल

ब्रोइलर कुखुराको मासु र भात खाएर माघेसङ्क्रान्ति मनाउन थाले
काठमाडौं, १ माघ । माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । पछिल्लो समय म्याग्दीका ग्रामीण क्षेत्रमा तरुल र कन्दमूल पाइन छोडेपछि गाउँलेले ब्रोइलर कुखुराको मासु

पाठेघरको मुखको क्यान्सरबाट बच्न समयमा परीक्षण
काठमाडौं, १ माघ । समयमा परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । पाँच वर्षभित्र पाठेघरको मुखमा हुनसक्ने क्यान्सरका बारेमा जानकारी हुने भएपनि जनचेतनाको अभावमा वर्षेनी धेरै महिलाको यो

नेपाली कांग्रेसका शीर्षनेताहरुले प्रधानमन्त्रीलाई भेट्न खोजे, प्रधानमन्त्रीले दिएनन् समय
काठमाडौं, १ माघ । नेपाली कांग्रेसका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्र्दै छन् । काँग्रेस नेताहरुले आफ्ना नेताको नाममा स्थापित अस्पताल बन्द नगर्न ध्यानाकर्षण गराउनका लागि प्रधानमन्त्री ओलीलाई

देशभर हर्ष-उल्लासकासाथ माघे संक्रान्ति पर्व मनाइँदै, तिर्थस्थलहरुमा भक्तजनको भिड
काठमाडौं, १ माघ । देशभर आज माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भन्ने चलन

सरकारले सबै जातजाति र समुदायको चाडपर्व संरक्षण गर्छः प्रधानमन्त्री ओली
काठमाडौं, माघ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै जातजाति र समुदायको चाडपर्व संरक्षणमा सरकार रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले माघे संक्रान्तिको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण

सुमार्गीको र फिर्ता गर्न कानुनी परामर्श सुरु
काठमाडौं, १ माघ । नेपाल इन्भेस्टमेन्ट बैंकले अजेयराज सुमार्गीको पैसा फिर्ता ल्याउने आवश्यक गृहकार्य सुरु गरेको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न राष्ट्र बैंकले निर्देशन दिएपछि कानुनी प्रक्रिया सुरु गरिएको बैंकका

सुदूरपश्चिमका प्रदेश प्रमुख मल्ल कालोसूचिमा, यस्तो व्यक्ति प्रदेश प्रमुख बन्न नपाउने प्रावधान
काठमाडौँ, १ माघ । सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ल २८ वर्षदेखि कालोसूचीका ऋणी भएको खुलासा भएको छ । मल्लले तीन दशकअघि नेपाल बैंकबाट लिएको ऋण नतिरेपछि २०४७ सालदेखि कालोसूचीमा राखिएको

नेपाल दूरसञ्चार कम्पनीको एघारौं वार्षिक साधारणसभा सम्पन्न, कति दिने भयो लाभांश ?
काठमाडौं, ३० पुस । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको एघारौं वार्षिक साधारणसभा आज (२०७५ पौष ३० गते) काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७४।७५ को मुनाफा रकम मध्येबाट प्रति

प्रदेश नं. ३ को सरकारले आर्थिक वर्षको बजेट योजन तर्जुमा गर्न समिति गठन गर्याे
काठमाडौं, ३० पुस । प्रदेश नं. ३ को सरकारले आगामी आर्थिक वर्षको बजेट योजन/तर्जुमा अनुमान गर्न आठ सदस्यीय समिति गठन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रीको अध्यक्षतामा गठित












