Jagaran News

सार्वजनिक सेवामा सुधार गर्दै प्रशासन कार्यालय

काठमाडौं, । जिल्ला प्रशासन कार्यालय बागलुङले सेवा प्रवाहलाई चुस्त र व्यवस्थित बनाउन ‘टोकन’ प्रणाली शुरु गरेको छ । नागरिकता, राहदानी वितरणसहितका प्रशासनिक सेवा टोकन प्रणालीबाट प्रदान गरिने कार्यालयले जनाएको छ

‘अक्षर यात्रा’ अभियान, साहित्यिक सर्जक र सिर्जनाको खोजी

काठमाडौं, फागुन ९ । नवलपरासी पूर्व नवलपुरको बौदिकाली गाउँपालिकाले साहित्यिक सर्जक र सिर्जनाको खोजीका लागि ‘अक्षर यात्रा’ अभियान शुरु गरेको छ । बौदिकाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलका अनुसार

कानूनको अवज्ञा: दुई चालक नराख्ने ४५ सवारी साधन कारवाहीमा!

काठमाडौँ, फागुन ९ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारवाही गरेको छ । महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई

गाँजासहित तीन महिला जनकपुरबाट पक्राउ

काठमाडौं, फागुन ९ । लागूऔषध गाँजासहित तीन महिलालाई जनकपुरबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा नुवाकोटको बटार–३ की २६ वर्षीया कल्पना परियार, पर्साको औराहा–१ की ४० वर्षीया ४० की जितनी चौधरी

बैंकहरुले लिने ब्याज बाहेकका सबै शुल्कमा कडाई गर्ने तयारीमा राष्ट्र बैंक

काठमाडौं, फागुन ९ । नेपाल राष्ट्र बैंकले पछिल्लो समस्यालाई समाधानको लागि बैंक तथा वित्तीय संस्थाहरुले लिने सेवा शुल्क लगायका विभिन्न शीर्षकहरुमा कडाई गर्ने तयारी गरेको छ । तरलताको समस्याबाट सुरु

१३ सदस्यीय प्रतिनिधिमण्डलसहित अष्ट्रियाकी विदेशमन्त्री काठमाण्डौमा, कारण यस्तो छ !

काठमाण्डौ , फागुन ९ । अष्ट्रियाकी विदेश मामिला मन्त्री करिन क्नेइस्सल बिहीबार काठमाडौं आएकी छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री करिन नेपाल आएकी हुन्। नेपाल बसाइमा विदेशमन्त्री करिनको प्रतिनिधि मण्डल

शिक्षा मन्त्रालयको एक वर्षे उपलब्धि: शिक्षामा रूपान्तरणको सङ्केत !

काठमाडौँ , फागुन ९ । वर्तमान सरकारको एक वर्षको अवधिमा शिक्षा क्षेत्रमा नयाँ कानूनी प्रबन्धका साथै समाजवादोन्मुख शिक्षाको खाकाका लागि नीतिगत दस्तावेज तयार भएको छ । सरकारको नीति तथा कार्यक्रम

प्रधानसेनापति थापा भन्छन्- राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन

काठमाडौं, फागुन ९ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकलदर्जालाई निर्देशन दिएका छन् । खोटाङमा तैनाथ

यस कारण हुँदै छ नेपाल भारत जोड्ने झोलुङ्गे पुल ५ दिनका लागि ४ घण्टा बन्द

काठमाडौं, फागुन ९ । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा घाटबजारमा रहेको नेपाल भारत जोड्ने झोलुङ्गे पुल बिहिबार देखी ५ दिनका लागि बन्द हुने भएको छ । जिल्ला सदरमुकाममा

बंगलादेशको आवासीय भवनमा आगलागी, ७० जनाको मृत्यु, ४० जना गम्भीर घाइते

काठमाडौं, फागुन ९ । बंगलादेशको राजधानी ढाकामा अवस्थित एक भवनमा आगलागी हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको छ । ४० जना गम्भीर घाइते भएका छन् । सरकारी अधिकारीहरुले मृतकको संख्या

सञ्चारमन्त्री बास्कोटाले भने -फेसबुक चलाउन पाइन्छ तर, मर्यादामा !

काठमाडौं, फागुन ९ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरु पनि मर्यादामा बस्नुपर्ने सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताएका छन् । मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले प्रस्तावित विधेयकको

कामना सेवा विकास बैंक लिमिटेड र सन नेपाल लाईफइन्स्योरेन्सबीच बैंकासुरेन्ससम्झौता

काठमाडौं, फागुन ९ । कामना सेवा विकास बैंक लिमिटेड र सन नेपाल लाईफइन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।