Jagaran News

सन्दीप लामिछानेले विकेट लिएको खेलमा सिल्हेटको जित

काठमाडौं, माघ ३ । बंगलादेश प्रिमियर लिग (बिपिएल)  टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले विकेट लिएको खेलमा सिल्हेट सिक्सरले जित हात पारेको छ सिल्हेटले बुधबार राति सकिएको

अबदेखि मन्त्रीहरूको तलब मन्त्रालयबाटै

काठमाडौं, माघ ३ ।  मन्त्रीहरूले अबदेखि पारिश्रमिक, भत्तालगायत सुविधा आफ्नै मन्त्रालयबाट बुझ्ने भएका छन् । मन्त्रिपरिषदको पुस २९ को बैठकले तलब, भत्ता, इन्धन, सञ्चार, अतिथि सत्कार, हवाई टिकट र मसलन्द

तयार भयो २०७६ सालको पात्रो

काठमाडौं, माघ ३ । पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिन अघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो । नेपाल समाचारपत्र दैनिकमा

अवैध सम्पत्ति जफत गर्न कमल थापाको माग

काठमाडौं, माघ ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशी बैंकमा अवैध रुपमा रकम जम्मा गर्नेहरुको सम्पत्ति जफत गर्न माग गरेका छन् । उनले गैरकानुनी रुपमा विदेशी बैंकहरुमा लुकाइएका

आजको मौसम: पहाडी क्षेत्रको मौसममा बदली, पश्चिममा पानी पर्ने सम्भावना

काठमाण्डौ , माघ ३ । बिहीबार उपत्यकासहित धेरै ठाउँको मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावले बुधबारदेखि नै धेरै ठाउँको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

‘टुटल’ र ‘पठाओ’लाई नरोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, माघ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’लाई रोक नलगाउन निर्देशन दिएका छन् । उनले यस्ता सेवालाई व्यवस्थापनको बाटो अपनाउन सकिने

‘टुटल’ र ‘पठाओ’लाई बन्देज तर निजी चारपांग्रे निर्वाध भाडामा

काठमाडौं, माघ ३ । यातायात व्यवस्था विभागले मोबाइल एप्लिकेसन (एप्स) प्रयोग गरी उपत्यकाभित्र भाडामा सञ्चालित निजी प्रयोजनका दुईपांग्रे सवारीसाधन (मोटरसाइकल–स्कुटर) माथि रोक लगाएको छ । यो समाचार आजको नयाँ पत्रिका

सरकारले सार्वजनिक गरेको मर्यादाक्रममा जनप्रतिनिधि हाबी !

काठमाडौं, माघ ३ ।सरकारले सार्वजनिक गरेको पछिल्लो मर्यादाक्रममा जनप्रतिनिधि हाबी भएका छन् । कर्मचारीमा पनि मर्यादाक्रम थपघट गरिएको छ । तेस्रो नम्बरसम्म (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) पुरानै मर्यादाक्रमलाई निरन्तरता दिइएको

घुमाउरो शैलीमा नेविसंघको वर्तमान केन्द्रीय कार्यसमिति भंग

काठमाडौं, माघ ३ ।   कांग्रेसले घुमाउरो शैलीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को वर्तमान केन्द्रीय कार्यसमिति भंग गरेको छ । पछिल्लो पटक थपिएको दुई महिनामा पनि महाधिवेशन गराउन नसकेपछि कांग्रेसले बुधबार

मन्त्रालय माग्छ, तह सूचना दिँदैन

काठमाडौं, माघ ३ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तथा प्रदेश तहसँग पटकपटक सूचना माग्यो, पटकपटक पटकपटक निर्देशन दियो। तहले भने पटकपटक अटेरी गरिरहे। विभिन्न कारणले रिक्त भएका जनप्रतिनिधिको

होसियार ! सामान्य रुघाखोकीले लिन सक्छ ज्यान

काठमाडौं, माघ ३ ।  खोकी लागिरहेको छ ? ३८ डीग्री सेल्सियसभन्दा बढी ज्वरोका साथै घाँटी पनि दुखेका व्यक्ति भेटिए अलि टाढै रहनुस् । चिकित्सकहरुको सुझाव छ – ‘भरसक हात नमिलाउनुस् ।

अख्तियारले दाबी गरेको बिगो र कैद सजाय विना नै पूर्वमन्त्री पाण्डे ४ करोड धरौटीमा रिहा

काठमाडौं, माघ ३ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवं ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेलाई ४ करोड रुपैयाँ धरौटीमा रिहा गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा