Jagaran News

राजपाको प्रदेश २ स्तरीय बैठक जनकपुरधाममा सुरु, एजेण्डा यस्ता छन्

काठमाडौं, फागुन १० । राष्ट्रिय जनता पार्टी (राजपा) को प्रदेश २ स्तरीय बैठक जनकपुरधाममा सुरु भएको छ । पार्टीका ६ जना अध्यक्षसहित संघीय सांसद, प्रदेश सांसद, प्रदेशका मन्त्री, स्थानीय जनप्रतिनिधि

सांसदले गरे समसामयिक विषयमा सरकारको ध्यानाकर्षण, कसले के भने ?

काठमाण्डौ, फागुन १० । सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राज नारायण

मन्त्री बिना मगर भन्छिन् -मेलम्चीमा कसैको गिद्दे नजर पर्न दिन्नँ !

काठमाडौं , फागुन १० । खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना आफ्नो सफलतासँग जोडिएको भन्दै कसैको गिद्दे नजर पर्न नदिने बताएका छन् । ‘मेलम्ची उपत्यकाबासी जनताका निम्ति महत्वपूर्ण आयोजना रहेको

राष्ट्रपति र बेलायती रक्षा राज्यमन्त्रीबीच भेटवार्ता, भेटमा भयो यस्तो छलफल

काठमाडौं, फागुन १० । राष्ट्रपति विद्यादेवी भण्डारीसँग बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यांकास्टरले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र

नेपालको सामाजिक–आर्थिक विकासमा सघाउने बेलायतको प्रतिबद्धता

काठमाडौं, फागुन १० । संयुक्त अधिराज्यले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शुक्रबार उनकै कार्यकक्षमा भएको भेटमा उक्त देशका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरले

सबै नापी र मालपोत कार्यालयलाई डिजिटल बनाउने मन्त्री अर्यालको घोषणा

काठमाडौं, फागुन १० । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले भ्रष्टाचार र घुसखोरी रोक्नका लागि देशभरिका नापी र मालपोत कार्यालयलाई डिजिटल बनाउने घोषणा गरेकी छिन् । शुक्रबार

नाडेप लघुवित्तको ६१ हजार २३६ कित्ता शेयर लिलामीमा आउने, कहिले देखि खुल्दैछ ?

जागरण न्युज काठमाडौं, १० फाल्गुण । नाडेप लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण समूहको ६१ हजार २३६ कित्ता शेयर फागुन १९ गतेदेखि लिलामी लेराउने भएको छ । यसअघि गत मंसिर २३ देखि

अबको तीन वर्षभित्र देशैभर विद्युत् विस्तार हुन्छ: ऊर्जा मन्त्री पुन

काठमाडौं, फागुन १० । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र देशैभर विद्युत् विस्तार हुने बताएका छन् । रिपोर्टर्स क्लब दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा

ग्यास उद्योगीको आन्दोलनमा बिक्रेताको पनि ऐक्यवद्धता, बिक्रीवितरण ठप्प पार्ने चेतावनी

काठमाडौं, फागुन १० । एलपी ग्यास उद्योगीको आन्दोलनमा बिक्रेताले पनि ऐक्यवद्धता जनाएका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर ग्यास बिक्रेता संघले उद्योगीहरुको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको बताएको हो

नाइजेरियामा ५९ जना लुटेरा मारिए, घटनाले राष्ट्रपति बुहारीको निर्वाचनलाई कठिन

काठमाडौं, फागुन १० । सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन्

सरकारी चिकित्सकले गरे आकस्मिक बाहेक सबै सेवा बहिष्कार, माग पुरा नभए राजीनामा दिने चेतावनी !

काठमाण्डौ , फागुन १० । आन्दोलनरत सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन । स्थानीय तह मातहत राख्ने गरी आएको निजामती कर्मचारी ऐन सच्याउन सरकारलाई

सांगठनिक एकीकरणका लागि सुझाव दिन गठित नेकपा कार्यदल भंग, प्रस्ताव सचिवालयले तयार पार्ने

काठमाडौं, फागुन १० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सांगठनिक एकीकरणका लागि सुझाव दिन गठित कार्यदल भंग भएको छ । कार्यदलको म्यादबारे निर्णय लिन प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको