Jagaran News

आज प्रधानमन्त्रीलाई ठाडै प्रश्नः १० महिनापछि जवाफ दिँदै

काठमाडौं , माघ ४। प्रतिनिधिसभाको आज शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग सांसदले प्रश्न गर्न पाउने व्यवस्था गरेको हो

जापानमा नेपाली श्रमिक भर्ना अप्रिलदेखि

काठमाडौँ , माघ ४ । बिचौलियाको शोषणमा नपर्ने गरी नेपाली श्रमिक लैजान जापान तयार भएको छ । काठमाडौंमा बुधबार उच्चस्तरीय बैठकमा दुवै देश यसका लागि आवश्यक संयन्त्र बनाउन सहमत भएका

७०५ अधिकृत र ४८ नायव सुब्बास्तरको लागि जागिर खुल्यो, कुन प्रदेशमा कति आवश्यकता ?

काठमाडौं, माघ ४। सरकारले अधिकृत र नायव सुब्बास्तरको गरि ७५३ जनाको कोटामा आवेदन खुलाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करार नियुक्तिको लागि आवेदन खुलाइएको

एनआईसी एसिया बैंकको ऋणपत्र निष्कासन, १० प्रतिशत ब्याज दिने

काठमाण्डौ, माघ ४ । एनआईसी एसिया बैंक लिमिटेडले बिहीबार ‘एनआईसी एसिया डिबेन्चर २०८५-८६’ बिक्रीको लागि सार्वजानिक आह्वान गरेको छ । १० प्रतिशत वार्षिक ब्याजदर दिने गरी १ हजार रुपैयाँ प्रतिकित्ताको

मितव्ययिता उल्लंघन गर्ने करिब १ लाख चिनियाँ कारबाहीमा

काठमाडौं , माघ ४। चीनमा मितव्ययितासम्बन्धी नियमलाई उल्लंघन गरेकोमा सन् २०१८ मा करिब एक लाख व्यक्तिलाई कारबाही गरिएको छ । दल र सरकारको आचरणमा सुधार गर्ने अभियानस्वरूप आठ बुँदे मितव्ययिता

मुख्यमन्त्रीले सीडीओ शक्तिशाली बनाएको भन्दै गृहमन्त्रीसँग यसरी आक्रोश पोखे

काठमाडौँ, माघ ४। संघीय सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारले असन्तुष्टि जनाएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । देश संघीयतामा गइसके पनि पञ्चायतकालीन शैलीमा

अबदेखि मन्त्रीको दोहोरो सुविधा रोक्ने सरकारको निर्णय

काठमाडौँ, माघ ४।  मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयबाट दोहोरो सुविधा लिँदै आएका मन्त्रीहरुको अनियमितता रोक्न सरकारले एकद्वार नीति अपनाउने निर्णय गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ

यातायात व्यवस्था विभागले टेरेन प्रधानमन्त्रीको ‘टुटल’ र ‘पठाओ’ निर्वाध चल्न दिने आदेश

काठमाडौँ, माघ ४। मोबाइल एप्लिकेसन (एप्स) मार्फत उपत्यकामा भाडामा सञ्चालित मोटरसाइकल र स्कुटरलाई निर्वाध चल्न दिने प्रधानमन्त्री केपी ओलीको निर्देशनलाई यातायात व्यवस्था विभागले कार्यान्वयन गर्न अटेर गरेको छ । यो

आठ वर्षमा दोब्बर कलेजलाई सम्बन्धनः अध्ययन कार्यदल भन्छ, सम्बन्धनको वृद्धिदर निकै खतरनाक छ

काठमाडौँ, माघ ४ । कजेलहरुलार्य सम्बन्धन दिने विषयमा अध्ययन गरी सुझाव दिने कार्यादेशसहित गत २२ साउनमा सरकारले गठन गरेको कार्यदलले प्रतिवेदन सरकारलाई बुझाएको छ । विश्वविद्यालय अनुदा आयोगका सदस्यसचिव प्राडा

सुडानको मन्त्रीपरिषद्बाट सार्वजनिक क्षेत्रको तलब बृद्धिको घोषणा

सुडानको मन्त्रीपरिषद्ले सार्वजनिक क्षेत्रमा काम गर्ने मजदुर तथा कर्मचारीहरुको तलब बिहीबार बृद्धि गरिदिएको छ । सुडान वकर्स ट्रेड युनियन फेडेरेसनले झण्डै पाँच सयदेखि २५ सयसम्म सुडानी पाउन्डको दरले तलब बढाउन

महिला ट्वेन्टी–ट्वेन्टी : फाइनलमा पुग्ने लक्ष्यसहितनेपाल इन्डोनेसियासँग भिड्दै

काठमाडौं, माघ ४ । थाइल्याण्डमा जारी महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा आज नेपालले इन्डोनेसियासँग खेल्दैछ । बैंककको ट्रेडथाई क्रिकेट मैदानमा हुने खेल जित्दै फाइनलमा पुग्ने नेपालको लक्ष्य छ ।

डाक्टर केसी शिक्षण अस्पतालमा भर्ना

काठमाण्डौ ,माघ ४ । १६ औं पटक अनसनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि अनसनको दशौं दिन शुक्रबार बिहान