
डोल्पा सदरमुकाम दुनै एक सातादेखि अन्धकार !
काठमाडौं, फागुन ११ । जिल्ला सदरमुकाम दुनै एक सातादेखि अन्धकार भएको छ । दुनैमा पर्ने जैरीगाड जलविद्युत् आयोजनाको नहरमा पहिरो जाँदा विद्युत् सेवा बन्द भएको हो । विद्युत् उत्पादन केन्द्रको

प्रदेश नं ५ का प्रदेशसभा सदस्य वलीको अन्तिम दाहसंस्कार गरियो
काठमाडौं, फागुन ११ । दाङ क्षेत्र नं ३ (ख)बाट निर्वाचित प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको आज दाहसंस्कार गरिएको छ । सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका सांसद

यी हुन् अल्सर हुनबाट बच्ने उपाय !
काठमाडौँ । हाम्रो पेटमा अम्ल(एसिड) हुन्छ, जसले खाना पचाउन सहयोग पु(याउँछ । तर, कहिलेकाहीँ अम्लको मात्रा बढी हुँदा ग्यास्ट्रिक हुने गर्छ । कतिपय अवस्थामा उक्त एसिडले गर्दा आमाशय र सानो

जम्मू-कश्मीरका ‘विखण्डनकारी’ नेता यासिन मलिक पक्राउ, पक्राउपछि सीमामा हलचल, सुरक्षा फौज बढाईयो
काठमाण्डौ , फागुन ११ । जम्मू-कश्मीरको विखण्डनमा लागिपरेकाहरुमाथि गरिएको विशेष कारबाहीमा शुक्रबार राति जम्मू(कश्मीर लिबरेसन फ्रन्ट (जेकेएलएफ) का प्रमुख यासिन मलिकलाई हिरासतमा लगिएको छ । पुलवामा जिल्लामा सीआरपीएफको टोलीमाथि भएको

काठमाडौंको बसुन्धारामा बसको ठक्करबाट शिक्षकको मृत्यु
काठमाडौँ, फागुन ११ । बसुन्धरामा बसको ठक्करबाट एक शिक्षकको मृत्यु भएको छ । आज बिहान ७ः१५ बजे महाराजगञ्जबाट नयाँ बसपार्क आउँदै गरेको बा४ख ८४०७ नंको सार्वजनिक यातायात प्रालिले ठक्कर दिँदा

शिक्षकको जागिर लगाइदिन्छु भन्दै एक लाख घुस माग्ने अख्तियारको फन्दामा
काठमाडौं, फागुन ११ । शिक्षकको जागिर लगाइदिन्छु भन्दै एक लाख घुस माग्ने एक जना अख्तियारको फन्दामा परेका छन्। कपिलवस्तुको यशोधरा गाउँपालिका ३ श्रीकृष्ण धार्मिक माध्यमिक विद्यालय बसन्तपुरका विद्यालय व्यवस्थापन समिति

बिजुली हुकिङ गर्न खोज्दा करेन्ट लागेर २ को मृत्यु
काठमाडौं, फागुन ११ । महोत्तरीमा हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । लोहारपट्टी नगरपालिका वडा नं. २ सुखैनियामा करेन्ट लागेर लोहरपट्टी नगरपालिका ३ रमदैया

बम बिष्फोटका घाइतेको सरकारले निःशुल्क उपचार गरिदिने, गृहमन्त्रीले भेटेर दिए यस्तो आश्वासन
काठमाडौं, फागुन ११ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय अगाडि गराइएको बम बिष्फोटमा भएका घाइते र उनीहरुका आफन्तलाई भेटेका छन् । घाइते र आफन्तलाई भेटेर गृहमन्त्री थापाले

ललितपुर बम विस्फोट प्रकरणः ६ जना पक्राउ, सीसीटीभी फुटेज अध्ययन गर्दै प्रहरी
काठमाडौं, फागुन ११ । ललितपुर महानगरपालिका–४ नख्खुस्थित एनसेलको कार्यालय अगाडि भएको बम विस्फोटको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको परिचय खुलाइएको छ ।

गोर्खाज फाइनान्सको २४औँ वार्षिक साधारणसभा सम्पन्न , निक्षेप वृद्धि ३६ प्रतिशतभन्दा माथि
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको २४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले शुक्रबार नक्सालको सेलेब्रेशन ब्याङकेटमा उक्त सभा सम्पन्न गरेको हो । सभाले आर्थिक वर्ष २०७४÷७५ को संचालक समितिको

इंग्ल्याण्डविरुद्धको दोस्रो एकदिवसीय खेल वेष्ट इन्डिजले २६ रनले जित्याे
काठमाडौं, फागुन ११ । इंग्ल्याण्डविरुद्धको दोस्रो एकदिवसीय खेल वेष्ट इन्डिजले २६ रनले जितेको छ । पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ८९ रन बनाएको

भारतमा विषाक्त रक्सीका कारण ५० जना चिया मजदुरको मृत्यु, ५० भन्दा बढीको उपचार चल्दै
काठमाडौं, फागुन ११ । भारतको असम राज्यको गोलाघाट जिल्लामा विषाक्त रक्सीका कारण कम्तीमा ५० जना चिया मजदुरको ज्यान गएको छ । विषाक्त रक्सीका कारण बिरामी भएका ५० भन्दा बढीको जोरहाट






