
माछापुच्छ्रे बैंकको एकैदिन ३ नयाँ शाखा शुभारम्भ
काठमाडौं, ४ माघ । माछापुच्छ्रे बैंकको ३ नयाँ शाखाको शुभारम्भ बैंक लिमिटेडले काठमाडौं स्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक शुरुवातका साथै बैंकले तनहुँ भिमाद र कन्चनपुरस्थित आईबिआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्त्तोन्नती गरी सञ्चालनमा
हिमालयन हाइड्रो एक्स्पो २०१९ आजदेखि, उपराष्ट्रपति पुनले उद्घाटन गर्ने
काठमाडौं, माघ ४ । हिमालयन हाइड्रो एक्स्पो २०१९ आजदेखि सुरु हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इप्पान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्तरुपमा हिमालयन हाइड्रो

इन्डोनेसियालाई ९२ रनले हराउँदै नेपाल टी–२० म्स्याश क्रिकेट प्रतियोगिताको फाइनलमा , इन्डोनेशिया ११ ओभरमा अलआउट
काठमाडौं, माघ ४ । नेपाल थाइल्याण्डमा जारी महिला टी-ट्वान्टी स्म्यास क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बैककको ट्रेडथाई क्रिकेट मैदानमा शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले इन्डोनेशियालाई ९२ रनले पराजित

काङ्ग्रेस नेता रेग्मीको निधन
काठमाडौँ , माघ ४ । नेपाली काङ्ग्रेसका पुराना, त्यागी नेता केशव रेग्मीको निधन भएको छ । काङ्ग्रेस कास्कीका पूर्व सचिवसमेत रहनुभएका उहाँकोे बिहीबार राति आफ्नै निवास गोँगबुमा निधन भएको हो

शिवपुरी क्षेत्रमा बन्न लागेको विश्वकै अनुपम मन्दिर
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १ को नारायणस्थान मन्दिरबाट करिब २ कि.मी. उत्तर पूर्वको दुरीमा शिवपुरीक्षेत्र हरियाली जंगलकोबिचमा पहेंलो र रातो रंगका चिटिक्क परेका दुईवटा आधुनिक किसिमको घरहरु देखिन्छन्

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको चरणमा, रोजगार संयोजकको भर्ना प्रक्रिया शुरु
काठमाण्डौ , माघ ४ । आन्तरिक श्रम बजारमा ठूलो सङ्ख्यामा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसाथ सरकारले सञ्चालन गर्न लागेको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको चरणमा पुगेको छ । कार्यक्रम कार्यान्वयन गर्न

लोक दोहोरी क्षेत्रकी चर्चित मोडल सञ्चिता शाहीको दमदार अभिनयमा मार्मिक एकल लोक गीत“आमा” अब बजारमा (हेर्नुहोस् भिडियोसहित)
काठमाण्डौ । लोकगित संगीतको क्षेत्रमा क्रियाशील‘ अहिलेकी निकै चर्चित तथा ब्यस्त मोडल सञ्चिता शाहीले अभिनय एकल लोक गीत “आमा”बजारमा आएको छ । उनले अभिनय गरेको गीतहरु सबै दर्शक, श्रोताको मन

समायोजनका लागि फारम नभरेका कर्मचारीबारे अध्ययन सुरु गरिने
काठमाण्डौ, माघ ४ । समायोजनका लागि फारम नभरेका कर्मचारीको अध्ययन शुक्रबारदेखि सुरु हुने भएको छ । समायोजनमा नआउनेको एकिन संख्या, त्यसको कारणलगायतको अध्ययन सुरु गर्ने संघीय मामिला तथा सामान्य प्रशासन

ठगी गर्ने बाराका ३ पेट्रोल पम्पमा सिल, कारोबारमा पनि रोक्का
काठमाडौं, माघ ४ । नेपाल गुणस्तर तथा नापतौल विभागले ठगी गर्ने तीन पेट्रोल पम्पलाई कारबाही गरेको छ। विभागको टोलीले सिल बिगारेर पेट्रोल तथा डिजेल बिक्री वितरण गर्ने कृष्ण आयल स्टोर

कोलम्बियामा कार बम विस्फोटः ९ जनाको मृत्यु, ३८ जना घाइते
काठमाडौं, माघ ४ । कोलम्बियाको राजधानी बोगोटामा भएको कार बम विस्फोटमा परि ९ जनाको मृत्यु भएको छ भने अन्य ३८ जना गम्भीर घाइते भएका छन् । घटनाको कोलम्बियाको रक्षा मन्त्रालयले

उचित न्यायसम्पादन नगरेको भन्दै प्रधानन्यायाधीशले गरे ९ न्यायाधीशको सरुवा
काठमाण्डौ , माघ ४ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धीकरण अभियानका क्रममा उच्च अदालतका नौ न्यायाधीशलाई बिहीबार काज सरुवा गरेका छन्। सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार उचित न्यायसम्पादन

राजदूत शेर्पालाई परराष्ट्रले फिर्ता बोलायो
काठमाडौं , माघ ४। अस्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । मानव तस्करी आरोपमा मन्त्रालयले छानबिन थालेसँगै नेपाल आएकी उनी












