दुर्घटनामा दिवंगत हुनुअघि हाँस्दै अनुगमन गरिरहेका थिए पर्यटनमन्त्री अधिकारी, यहि तस्बिर नै उनको अन्तिम बन्न पुग्यो
काठमाडौँ, फागुन १५ । हेलिकप्टर दुर्घनामा पर्नुअघि नागरिक उड्यन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले चुनडाँडामा संभावित विमानस्थलको अनुगमन गरेका थिए।
त्यतिबेला हाँस्दै खिचिएको तस्बिर नै उनको अन्तिम बन्न पुग्यो। सम्भावित विमानस्थलको अनुगमनपछि मन्त्री अधिकारीको टोली पाथिभरा मन्दीरको दर्शन गर्न उडेको थियो। त्यहीबेला उनको समूह हेलिकोप्टर दूर्घटनामा परेको थियो।
दुर्घटनामा परी रविन्द्र अधिकारी, मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन, आङछिरिङ शेर्पा स् अध्यक्ष यति एयरलाइन्स, वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण, अर्जुनकुमार घिमिरे स् मन्त्री अधिकारीका पिएसो, युवराज दाहाल, प्रधानमन्त्री कार्यालयका सल्लाहकार, धुब्रदास भोछिभया स् इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण, हेलिकप्टर क्याप्टेन स् प्रभाकर केसीको दुर्घटनामा मृत्यु भएको थियो।
त्यसलगत्तै सरकारले नेपाली सेनाको उद्धार टोली त्यसतर्फ पठाउन निर्देशन दिएको थियो।
प्रतिक्रिया दिनुहोस्