
गण्डकी प्रदेश : सङ्घीय मामिला मन्त्रालयमा सबैभन्दा बढी अनियमितताका उजूरी
काठमाण्डौ , फागुन १ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका निकायमा सबैभन्दा बढी उजूरी परेको देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्याङ्कमा सो मन्त्रालयमा धेरै अनियमिताता हुने

नेकपाले जनयुद्ध दिवसको सम्झनामा देशभर कार्यक्रम गर्दै
काठमाण्डौ , फागुन १ । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले बुधबार जनयुद्ध दिवसको अवसरमा देशभर कार्यक्रम गर्दैछ । दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान साढे १० बजेपछि

आज विश्व रेडियो दिवस ! तीन दिने राष्ट्रिय सम्मेलन आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुँदै
काठमाडौं, फागुन १ । आज विश्व रेडियो दिवस । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सास्कृतिक संगठन युनेस्कोले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका

भुलेर पनि आँखा नमाडौँ, यस्तो खतरा हुन सक्छ
काठमाडौं, फागुन १ । आँखामा अचानक बाहिरी वस्तु, धातु, सिसाको टुक्रा प्रवेश गर्न सक्छ । यस्तो अवस्थामा आँखा माड्नुहुँदैन । ऐनामा आफैँ हेर्ने वा कुनै सहयोगीलाई आँखामा हेर्न लगाउनुपर्छ ।

नेपालमा कन्डम प्रयोगकर्ता घट्दै, परम्परागत विधि अपनाउने बढे, आधुनिक विधि अपानाउने कुन प्रदेशका कति ?
काठमाडौं, फाल्गुण १ । नेपालमा परिवार नियोजनका आधुनिक विधिको प्रयोग गर्नेको संख्यामा ह्रास आएको छ। हरेक पाँच वर्षको अन्तरालमा हुँदै आइरहेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षणले सन् २०११ को तुलनामा

‘प्रेमिका’सँग सहमतिमै यौनसम्बन्ध गर्दा पनि ८ वर्ष जेल
काठमाडौं , फागुन १। प्रेमिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि उमेर नपुगेका आधारमा जिल्ला अदालत ललितपुरले एक युवकलाई आठ वर्ष कैद सजाय सुनाएको छ। किशोरीको उमेर १४ वर्षभन्दा मुनि छ।

नेपालमै गोली उत्पादन प्रस्ताव भारतद्वारा अस्वीकार
काठमाडौं , फागुन १ । नेपालमै इन्सास र एम १६ राइफलको गोली उत्पादन गर्ने नेपाली सेनाको प्रस्ताव भारत सरकारले अस्वीकार गरिदिएको छ । गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादन र प्रयोगमा

यस वर्ष एसईई को व्यवस्थापन प्रदेशले गर्ने, प्रदेशपिच्छे प्रश्नपत्र भने फरक हुने
काठमाडौं , फागुन १ । यस वर्ष माध्यमिक शिक्षा परिषद् (एसईई) को व्यवस्थापन प्रदेशले गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार शिक्षा ऐन आठौँ (संशोाधन)ले गरेको

युरोपियन च्याम्पियन्स लिग: पीएसजीसँग म्यानचेस्टर युनाईटेड पराजित, रोमाले हरायो पोर्टोलाई
काठमाडौं , फागुन १ । युरोपियन च्याम्पियन्स लिग फुटबलका प्रि–क्वाटरफाइनलका खेल सुरु भएका छन् । गएराति भएका पहिलो लेगका खेलमा पेरिस सेन्ट जर्मेन ९पिएसजी० र ए।एस। रोमा विजयी भएका छन्

नेविसङ्घका अघिल्लो मिति बनाइ गरिएका निर्णय बदर
काठमाण्डौ , फागुन १ । नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका पदाधिकारीले अघिल्लो मिति राखी गरिएका मनोनयनसम्बन्धी निर्णय बदर गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले यो

सिमाना सुरक्षाबारे अमेरिकी सरकार र विपक्षीबीच सहमति
काठमाडौं, फागुन १ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमा सुरक्षाका लागि पर्खाल निर्माणका लागि अमेरिकी सिनेटले रकम नछुट्ट्याएका कारण सरकार र संसदबीच देखिएको विवादका केही बुँदामा अन्ततः सोमबार सहमति

प्रधानमन्त्री रोजगार कार्यक्रम : ‘स्वदेशमै रोजगारी, नजाऊ विदेश कसैगरी’
काठमाण्डौ, फागुन १ । आन्तरिक श्रम बजारमा रहेको रोजगारीको सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्न सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको छ । पूँजीगत खर्चको निश्चित प्रतिशत रोजगारी प्रवर्द्धनमा छुट्टयाउनुपर्ने












