
के आपत् आइलाग्यो र उहाँहरू बाहिरिनु भयो, बुझ्नै सकेनौंः विष्णु पौडेल
काठमाडौं, मंसिर २३ । सचिवालय बैठक शनिवार ३ बजे बालुवाटारमा डाकिएको थियो । म ३ बजे नै बैठककक्षमा पुगेको थिएँ, त्यतिवेला माधव नेपाल आइसक्नुभएको थियो । यो समाचार आजको नयाँ

कांग्रेस विधानः एकीकृत मस्यौदा बनाइँदै
काठमाडौं, मंसिर २३ । कांग्रेसको प्रस्तावित विधान मस्यौदा परिमार्जन गरी एकीकृत रूप दिन शीर्ष नेताहरूबीच अनौपचारिक संवाद सुरु भएको छ । केन्द्रीय कार्यसमिति बैठकमा दस दिन चलेको छलफलबाट फरकफरक मत

भैंसेपाटीमा मन्त्री क्वार्टर बनाउने निर्णय: संसद्लाई थाहै छैन
काठमाडौं, मंसिर २३ । सरकारले संघीय संसद्सँग सहमति नलिई उसका नामको जग्गामा मन्त्री निवास बनाउने निर्णय गरेको खुलेको छ । मन्त्रिपरिषद् बैठकले मन्त्री निवास बनाउने निर्णय गरेको भैंसेपाटीस्थित १ सय

इङ्लिस प्रिमियर लिग: म्यान्चेस्टर सिटीको अपराजित यात्रामा पूर्ण्विराम, लिभरपुल शीर्ष स्थानमा
काठमाडौं, मंसिर २३ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई २–० ले हरायो । खेलमा चेल्सीलाई विजयी गराउन एन्गोलो

भारतीय बैज्ञानिक भन्छन्ः नेपाल र भारतमा ठूलो भूकम्पको खतरा छ
काठमाडौँ, मंसिर २३ । नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै बैज्ञानिकहरुले सूरक्षित र बलियो वासस्थान निर्माणको आब्हान गरेका छन् । भारतीय बैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिर रहेको दावी

फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कंदै , १ हजार प्रदर्शनकारी नियन्त्रणमा
काठमाडौँ, मंसिर २३ । फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कंदै गएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन चर्कंदै गएपछि प्रहरी र प्रदर्शनकारबीच पेरिसमा झडपसमेत भएको

१० लाख बजेटमा करोडको ठेक्का !
काठमाडौँ, मंसिर २३ । अर्थ मन्त्रालयले टुक्रे आयोजनाका लागि एक खर्ब रुपैयाँभन्दा बढीको स्रोत सुनिश्चितता दिएको छ। पर्याप्त बजेट विनियोजन नभएका आयोजना तथा कार्यक्रमलाई पूर्ण बजेट दिने प्रतिबद्धता नै स्रोत

समिति बैठकमै जाँदैनन् देउवा र दाहाल, हाजिरपछि संसदसरहकै सुविधा
काठमाडौँ, मंसिर २३ । संसदीय समितिलाई ‘मिनी संसद्’ मानिन्छ । उक्त समितिका गतिविधिलाई व्यवस्थित गर्न प्रतिनिधिसभामा १०, राष्ट्रियसभामा ४ र २ वटा संयुक्त गरी १६ वटा समिति बनाइएका छन् ।

नेकपाका शीर्ष नेताबीचमै कित्ताकाटः बालुवाटारमै झोक्किएर हिँडे चार नेता
काठमाडौँ, मंसिर २३ । सांगठनिक एकीकरणलाई लिएर शुरु भएको नेपाल कम्युनिष्ट पार्टीको विवाद शीर्ष नेताबीच नै विभाजित हुने अवस्थामा आइपुगेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । अध्यक्षद्वय केपी

स्पष्टीकरण दिन राजदूत शेर्पालाई काठमाडौं बोलाइयो, दोषी भेटिए बर्खास्त गरिने
काठमाडौँ, मंसिर २३ । आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । परराष्ट्र

मिस वर्ल्ड २०१८ को उपाधि मेक्सीकोको पोल्टामा
काठमाडौ, मंसिर २२ । यस वर्षको मिस वर्ल्ड २०१८ मेक्सिकोले जितेको छ । मेक्सिकोका लागि भनिसा पोन्स दि लियोनले उपाधि जितेकी हुन् । चीनको सान्यमा जारी प्रतियोगितामा २६ वर्षिया मिस

मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन् श्रृखला खतिवडा
काठमाडौ, मंसिर २२ । मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन् श्रृखला खतिवडा चीनमा सन् २०१८ को विश्व सुन्दरी घोषणाको लागि अन्तिम प्रतिष्पर्धामा नेपालकी श्रृखंला खतिवडाको यात्रा टप १२ मै टुङ्गिएको













