Jagaran News

शेयर बजार : छ अङ्कले घट्यो

काठमाडौँ, चैत १० । साताको पहिलो दिन नै धितोपत्र बजारमा शेयरको मूल्यमा करीब छ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.७८ विन्दुले घटेर

विप्लवलाई प्रधानमन्त्रीको चेतावनी : हतियार बोकेर लुरुलुरु आए हुन्छ , नबुझाए कसरी हतियार खोस्ने सरकारलाई थाहा छ

काठमाडौं , चैत १० । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द ुविप्लवु नेतृत्वको नेकपालाई तुरुन्त हतियार बुझाउन चेतावनी दिएका छन्। चालू अधिवेशन सकिनुअघि आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

एक वर्षमा १२६ नयाँ कानून निर्माण संसदीय इतिहासकै पहिलो घटना : ओली

काठमाडौं, चैत १० । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको एक वर्षका अवधिमा संविधानबमोजिम १२६ नयाँ कानून निर्माण हुनु संसदीय इतिहासकै पहिलो घटना भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

बल्छी धुर्बे र राजु मास्टरले छोडे ‘मेरी बास्सै’: धुर्बेले फेसबुक पेजमा लेखे यस्तो

काठमाडौं, चैत १० । हाँस्य टेलीचलचित्र ‘मेरी बास्सै’का कलाकार द्वय मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र राजु पौडेल (राजु मास्टर) ‘मेरी बास्सै’ को टेलीबाट अलग भएका छन् । निर्माण कम्पनी मिडिया

गृह मन्त्रालयले भन्यो- विप्लव समूहलाई चन्दा दिनेलाई पनि कारबाही हुन्छ ! त्रास र धम्की दिए प्रहरीलाई खबर गर्नुस् ‘

काठमाडौ, चैत १० । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र उसका गतिविधिमा सहयोग पुग्नेगरी चन्दालगायत अन्य सहयोग गरे कारबाही हुने गृह मन्त्रालयले चेतावनी दिएको छ। सरकारले प्रतिबन्धित नेकपा

सर्वोच्च अदालतमा शिशु स्याहार केन्द्र स्थापना

काठमाडौँ, चैत १० । सर्वोच्च अदालतले न्यायपालिकामा कार्यरत महिला कर्मचारीहरुको समस्यालाई ध्यानमा राखेर ‘दिवा शिशु स्याहार केन्द्र’ स्थापना गरेको छ । सर्वोच्च अदालत परिसरमा स्थापना गरिएको सो केन्द्रको आज सर्वोच्च

संसद्‍मा प्रधानमन्त्री ओलीको सम्बोधन सुरु, हिउँदे अधिवेशन आज सकिदैं

काठमाडौं , चैत १० । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्बोधन गरिरहेका छन् । संघीय संसदको चालू अधिवेशन सकिनुअघि आइतबार प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् । आइतबारको दोस्रो बैठकलाई प्रधानमन्त्री ओलीले

एक वृद्धले लगाए शरीरभरी मट्टितेल छर्केर आफैैंलाई आगो ,गयो ज्यान

काठमाडौं, चैत १०। महोत्तरीको रामगोपालपूरमा आफ्नै शरीरमा आगो लगाउँदा एक जनाको मृत्यु भएको छ । महोत्तरी रामगोपालपुर नगरपालिका ५ बस्ने ६० वर्षीय सूर्यदेव मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले

उत्पादन र उत्पादकत्व बढाएर मात्रै राष्ट्रिय पूँजीको निर्माण गर्न सकिनेः संयोजक भट्टराई

काठमाडौं, चैत १० । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले मुलुकलाई समृद्ध बनाउन राष्ट्रिय सहमतिका साथ अघि बढन सरकारलाई आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले वस्तु तथा

एक महिला १ महिनादेखि छोरीसहित बेपत्ता, चिन्तितमा परिवारजन

काठमाडौं, चैत १० । पर्वतको फलेवास नगरपालिका–२ थापाठानाकी एक महिला महिना दिनदेखि चार वर्षीया छोरीसहित बेपत्ता भएकी छिन् । गत फागुन २ गते काठमाडौँबाट चार वर्षीया छोरी सुप्रियालाई लिएर पर्वतका

बम सँगै राखेर विप्लवसँग वार्ता हुन्न ! हतियार बिसाएर आएमात्रै वार्ता गर्छौ : मन्त्री बास्कोटा

काठमाडौं, चैत १० । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हतियार बिसाएर आएमात्रै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ता गर्ने दोहोर्‍याएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले

राष्ट्रियसभामा विज्ञापन नियमन गर्ने विधेयक बहुमतले पारित, गलत विज्ञापन गरे १ वर्ष कैद र १० हजार जरिवाना

काठमाडौं,चैत १० । राष्ट्रियसभाले विज्ञापन नियमन गर्ने विधेयक २०७५ लाई पारित गरेको छ । आईतबार बसेको बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको विज्ञापन नियमन गर्ने विधेयक २०७५ माथिको छलफल पछि