
इण्डियन प्रिमियर लिग: सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स विजयी
काठमाडौं, चैत ११ । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको १२ औं संस्करणमा विजयी सुरुवात गरेको छ । हिजो भएको खेलमा दिल्लीले

नेपाली सेना सरकारसँग रुष्ट
काठमाडौँ,चैत ११ । पछिल्लो समय सरकार र नेपाली सेनाबीच दूरी बढ्दै गएको छ। सरकारले एकपछि अर्को गर्दै सेनासँग सल्लाह नै नगरी सेनालाई समेत दीर्घकालीन रूपमा असर पर्ने विषयमा निर्णय लिन

विप्लवप्रति सरकारको दोहोरो रणनीतिः सके फकाउने नसके तर्साउने
काठमाडौँ, चैत ११ । सरकारले नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रति दोहोरो रणनीति अख्तियार गरेको छ। उसलाई सके फकाउने नसके तर्साएर काबुमा ल्याउने रणनीतिमा सरकार जुटेको छ।

पक्राउ परेका विप्लवका नेता हेमन्तप्रकाशसँग २२ वटा सिमकार्ड
काठमाडौं , चैत ११ । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरुले धेरै वटा सिमकार्ड प्रयोग गर्न थालेको छन् । उनीहरको पुराना सिमकार्ड फाल्ने र नयाँ

नेपाली कामदार लैजान जापानसँग आज समझदारीमा हस्ताक्षर हुँदै
काठमाडौं, चैत ११ । जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सोमबार काठमाडौंमा श्रमसमझदारी हुँदै छ । यसलाई दुइ देशबीच ‘सहकार्य गर्ने समझदारी’को नाम दिइएको छ । जापानले पहिलो पटक

महालक्ष्मी विकास बैंक र एभरेष्ट इन्स्योरेन्स लिमिटेडबीच सम्झौता
काठमाडौं, १० चैत । महालक्ष्मी विकास बैंक र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सेवा आदन–प्रदान कार्यमा सम्झौता भएको छ । आइतबार एक कार्यक्रमकाबीच महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण राज

प्रभु बैंक लिमिटेडको एकै दिन दुई शाखा विस्तार, सेवाग्राहीलाई बैंकिङ्ग कारोबार गर्न सहज
काठमाडौं, १० चैत । प्रभु बैंक लिमिटेडले एकै दिन दुइवटा शाखा विस्तार गरेको छ । बैंकले सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यकासाथ आइतबार

प्रमुख निर्वाचन आयुक्त यादव निर्वाचन आयोगबाट बिदा भए, यादवको ठाउँमा अब को ?
काठमाडौं, चैत १० । प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले आइतबारबाट अवकाश लिएका छन् । २०६३ सालयता २ कार्यकाल प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका प्रमुख निर्वाचन आयुक्त यादवले आइतबारबाट

स्पर्स लघुवित्तको प्राथमिक शेयर बाँडफाँड
काठमाडौं, चैत १० । स्पर्स लघुवित्तको प्राथमिक शेयर बाँडफाँड भएको छ । सानिमा क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिएको श्री स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडको साधारण शेयर बाँडफाँड

विप्लवका नेता ओलीसहित ९ जनाविरुद्ध अपराध मुद्दा लगाइयो
काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता हेमन्तप्रकाश ओलीसहित ९ जना विरुद्ध आइतबार जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता भएको छ। विप्लव समूहका स्थायी समिति सदस्य तथा मध्य

मुस्लिम आयोगका अध्यक्षविरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौं , चैत १० । हालै मुस्लिम आयोगमा नियुक्त भएका समिम मियाँ अन्सारीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । आयोगमा अन्सारीको नियुक्ति संविधान र कानुनविपरीत भएको भन्दै अब्दुल सलामले

गच्छदारले भने – सदनभन्दा शक्तिशाली सरकार हुन सक्दैन
काठमाडौं, चैत १० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संसदको तेस्रो अधिवेशनले संख्यात्मक रुपमा धेरै कानुन निर्माण गरे पनि त्यसलाई सरकारको उपलब्धिका रुपमा व्याख्या गर्न







